Butwal Today

किसानलाई कृषि सामग्री वितरण

 सल्यानमा व्यवसायिक रूपमा खेती गर्दै आएका ६० जना किसानलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ ।  जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का किसानहरूलाई कृषि सामग्रीहरू वितरण गरिएको हो ।उनीहरूलाइ थोपा सिचाँई सहितको...