Butwal Today

राजु गुरुङको अध्यक्षतामा बक्सिङ संघ पुनर्गठन

बुटवल, १४ वैशाख । पुर्व राष्ट्रिय बक्सिङ खेलाडी राजु गुरुङको अध्यक्षतामा १५ सदस्यीय रुपन्देही बक्सिङ संघ पुनर्गठन भएको छ । जसको उपाध्यक्षमा सन्तोष गुरुङ, धन बहादुर गाहा, सचिवमा नारायण सिह...