© 2026
छात्रछात्रा भलिबलको उपाधि सिद्धार्थलाई
पाँचौ मणिुकुन्द अन्तरमावि जिल्लास्तरिय छात्रछात्रा भलिबल प्रतियोगिताको उपाधि सिद्धार्थ बोर्डिङ्ग स्कुलले हात पारेको छ । मणिमुकुन्द भलिबल क्लबको आयोजनामा सोमबार सिद्धार्थ बोर्डिङ्ग स्कुलको खेल मैदानमा भएको फाईनल खेलमा छात्रतर्फ एक्सिस माविलाई...
