© 2026
बहसमा बजेट : अर्को वर्ष खतिवडाको पक्षमा ताली बजोस् !
बजेटका बारेमा साह्रै उकुसमुकुस लागिरहेको छ । जेठ १५ गते बजेट सार्वजनिक भएपछि आएका नकारात्मक प्रतिक्रिया देखेर मैले फेसबुकमा लेखेँ, डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकमा आफ्ना नीतिहरु लागू गर्दा...