Butwal Today

महेन्द्र बहुमुखी क्याम्पस दाङको स्ववियु सभापतिमा नेविसंघका मनोज डिसी विजयी

दाङ, ९ चैत । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एक जना सदस्य बाहेक नेविसंघको प्यानल बिजयी भएको छ । नेपाल विद्यार्थी संघका मनोज डिसी अखिल संयुक्तका उम्मेदवार हिमाल...