© २०२३
अनुत्पादक क्षेत्रको लगानी कटौती गरौंः मन्त्री गिरी
प्रदेश नम्वर ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्रि लिला गिरीले बैक तथा बित्तिय सस्थाहरुलाई अनुत्पादक क्षेत्रको लगानी कटौती गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन ।शाइन रेसुङ्गा डेभलपमेण्ट...


