© 2026
माओवादी केन्द्र राजनीतिक अस्थिरताको मुख्य कारक
काठमाण्डौं ,२८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई अनुत्तरदायी, दोहनकारी र अलोकतान्त्रिक शासनको हतियार बनाउने क्रम बढेको टिप्पणी गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय...
