© 2026
व्यवसायीलाई कर्जाको ब्याज तिर्न ३ महिना थपियो, असारसम्म हर्जना नलाग्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याज तिर्ने अवधि थप गरेको छ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै २०७९ चैत मसान्तसम्म असल वर्गमा वर्गीकरण भएका अल्पकालिन तथा चालु पुँजी...
