Butwal Today

कार दुर्घटनामा ज्यान गुमाउने आठै जनाको सनाखत

दाङ, २९ जेठ । प्युठानमा सोमबार दिउँसो भएको कार दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको सनाखत भएसँगै मृतक...