Butwal Today

नागरिक उन्मुक्ति पार्टी शिवराजकाे संयाेजकमा थारु

चन्द्राैटा(कपिलवस्तु), ४ असार । नागरिक उन्मुक्ति पार्टीकाे शिवराज नगर कमिटिमा उमेश थारु चयन भएका छन् । जिल्लाकाे शिवराज नगरपालिका वडा नम्बर-५ भएकाे आइतबार भेलाले थारुलाई सर्वसम्मत चयन गरेकाे पार्टीले जनाएको...