© २०२३
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै
काठमाडौं, १८ कात्तिक । आज (शुक्रबार) कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक...


