© 2026
लायन्सद्वारा मायादेवीमा आँखा पाक्ने रोग सम्बन्धी अभिमुखीकरण
बुटवल, २२ साउन । लायन्स क्लव अफ बुटवल सिद्धार्थ र आधारभूत स्वास्थय सेवा केन्द्र मायादेवी–२ पिपरहवा रुपन्देहीको संयुक्त आयोजनामा एक दिने आँखा पाक्ने रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।...
