Butwal Today

गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली

बुटवल,९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई लक्षित गर्दै महानगरबाट गरिबलाई नभई गरिबी लखेट्नु पर्ने बताएका छन्। फुटपाथ व्यापार हाम्रो परम्परागत नेवारी व्यापार...