Butwal Today

धुमिल राजनीतिले निम्त्याएको डरलाग्दो अवस्था

राज्यलाई सही ढङ्गले सञ्चालन गर्न राजनैतिक सिद्धान्त अनि विधिको आवश्यकता हुन्छ । आधुनिक युगमा प्रजातन्त्रलाई राजनैतिक व्यवस्थाको महत्वपूर्ण माध्यम मानिन्छ । नेपालको सन्दर्भमा प्रजातन्त्रको उदय पश्चात् मुलुकले फड्को मार्ने विश्वास गरिएको थियो ।...