Butwal Today

बुटवल उबा संघ चुनाव : १००० मत गणना हुंदा हरि अर्याल प्यानलको अग्रता

बुटवल,२२ असोज । बुटवल उद्योग बाणिज्य संघको २५ औं अधिवेशन अन्तरगत जारी मतगणनामा हरिप्रसाद अर्याल र उनको प्यानलका पदाधिकारीले अग्रता लिएका छन् । एक हजार मतगणनाको नतिजा अनुसार अध्यक्षका उम्मेदवार...