Butwal Today

ध्रुवे हात्तीको दाह्रा काटेर रेडियोकलर जडान, निगरानी गर्न सजिलो हुने

काठमाण्डाै – चितवनमा बस्तीमा पसेर आतङ्क मच्चाउँदै आएको जङ्गली हात्ती ध्रुवेको दाह्रा काटेर रेडियोकलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा हिजो हात्तीलाई डार्ट अर्थात लठ्याउने...