© 2026
प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।...
