Butwal Today

बेमौसमी तरकारी खेती तालिम

लुम्बिनी । रुपन्देहीको लुम्बिनी सांंस्कृतिक नगरपालिकाले नगरस्तरीय २ दिने बेमौसमी तरकारी खेती तालिम तथा बीउ भिजन वितरण कार्यक्रम सम्पन्न गरेको छ । कृष्ण सामुदायिक विकास केन्द्रको आयोजना र लुम्बिनी साँस्कृतिक...