Butwal Today

हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्यो, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’

तेल अविव, ६ माघ। आजबाट सुरू हुने भनिएको हमास–इजरायल बीचको युद्धविराममा ढिलाइ भएको छ। हमासले आफ्नो कब्जामा रहेका बन्दीहरूको नाम सार्वजनिक नगरेको भन्दै इजरायलले युद्धविरामको समयसीमा बढाएको छ। इजरायलका प्रधानमन्त्री...