Butwal Today

प्रदेशस्तरीय आइटी हाजिरीजवाफमा मणिमुकुन्द प्रथम

बुटवल,२८ माघ । रुपन्देहीमा भएको प्रदेशस्तरीय इन्जिनियरिङ तथा आईटी हाजिरीजवाफ प्रतियोगितामा बुटवलको मणिमुकुन्द कलेजका विद्यार्थीहरु प्रथम भएका छन् । कलेजका विद्यार्थीहरु सक्षम न्यौपाने र प्रतिक शर्मा प्रथम भएका हुन् ।...