Butwal Today

लुम्बिनी प्रदेशमै ठूलो टेक इभेन्ट २०२४ हुँदै

बुटवल, १० फागुन । लुम्बिनी प्रदेशमा पहिलो पटक ठूलो टेक कन्कलेभ आयोजना हुँदैछ । विगत ६ वर्षदेखि नेपालकै ठूलो टेक गैर– नाफामुलक संस्थाको रुपमा आफुलाई विस्तार गर्दै आएको कोड फर...