Butwal Today

सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने

बुटवल, ७ बैसाख । बुटवलको सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताको रकम अपचलन प्रकरणमा थुनामा रहेका मध्ये अध्यक्ष ओमप्रकाश गुरुङलाई मात्रै थुनामा राख्न अदालतले आदेश दिएको छ । रुपन्देही...