Butwal Today

एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी

बुटवल, २० वैशाख ।   नेकपा एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी विजयी भएका छन् । १० औं अधिवेशनबाट दुईपटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठको प्यानलाई पराजित गर्दै अधिकारीको प्यानल विजयी भएको हो...