Butwal Today

कपिलवस्तुमा ग्यास लिक भएर आगो लाग्दा दिदी–भाइको मृत्यु

कपिलवस्तु, १२ जेठ  । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरामा ग्यास लिक भएर आगो लाग्दा एकै परिवारका दिदी–भाइको ज्यान गएको छ । पर्शुराम यादवको घरमा जेठ ११ गते बिहान करिब ७ बजे...