Butwal Today

न्यून पारिश्रमिक पाउने शिक्षा क्षेत्रका व्याक्तिलाई ‘प्रोत्साहन रकम’

बुटवल, ११ असार । बुटवल उपमहानरपालिकाले शिक्षा क्षेत्रमा न्यून पारिश्रमिक पाउने व्यक्तिहरुको लागि थप प्रोत्साहन रकम प्रदान गर्दै आएको छ । यो बुटवलको लागि नयाँ अभ्यास हो । खासगरी विद्यालयमा...