© 2026
ग्यास अभावको प्रभाव :भारतमा रहेका नेपाली मजदुर फर्किंँदै
सुदूरपश्चिम । भारतका विभिन्न सहरमा होटल तथा व्यवसायमा मजदुरी गर्ने कतिपय नेपाली खाना पकाउने ग्यासको अभाव भएपछि स्वदेश फर्किन थालेका छन् । विशेषगरी होटलमा काम गर्नेहरू ग्यासको अभावमा व्यवसाय बन्द...