© २०२३
चन्द्रौटा, ५ मंसिर ।
कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा (१) मा लोकतान्त्रिक समाजवादी पार्टीको उम्मेदवार रविदत्त मिश्राले ९१३ मतसहित अग्रता लिएका छन् ।
नेकपा एमालेका अर्जुन कुमार केसीले ६८५ मतसहित दोस्रो स्थानमा छन् भने राप्रपाका उम्मेदवार कृष्ण प्रसाद पौडेल २३३ मतसहित तेस्रो स्थानमा छन् ।
२०७४ को चुनावमा केसी विजयी भएका थिए । क्षेत्र नम्बर ३ मा कुल १ लाख १५ हजार ५ सय ४३ मतदाता छन् ।