© २०२३
काठमाडाैं, ५ मंसिर
मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ । जसअनुसार ७ स्थानसहित नेकपा एमाले पहिलो स्थानमा छ भने नेपाली कांग्रेसकाे २ स्थानमा अग्रता रहेको छ।
जसअनुसार एमालेले ललितपुर–१, २, ३, काठमाडौं ७, झापा– २, र धनुषा– ३ मा अग्रता लिईरहेको छ भने कांग्रेसले भक्तपुर– २ र मुस्ताङमा अग्रता लिईरहेको छ ।