ट्रेंडिंग:

>> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने

दाङमा ६० प्रतिशत मत खस्यो

४ मंसिर २०७९, आईतवार
४ मंसिर २०७९, आईतवार

दाङ, ४ मंसिर ।

दाङमा आईतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लामा सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान कार्य सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए । जिल्लाभरका ४ सय ६५ वटै मतदान केन्द्रमा ६० प्रतिशतको हाराहारीमा मतदान भएको अनुमान गरिएको छ ।

दाङमा निर्वाचन क्षेत्र नम्बर १ मा कुल ५१ वटा मतदान स्थलमा १ सय ५२ वटा मतदान केन्द्र रहेकोमा १२ जना संघीय उम्मेदवार प्रतिष्पर्धामा छन् । जसका लागि १ लाख ३४ हजार ७ सय २८ मतदाता रहेका थिए ।

यस्तै, क्षेत्र नम्बर २ मा ४८ वटा मतदान स्थलमा १ सय ४६ वटा मतदान केन्द्र निर्धारण गरिएकोमा १५ जना संघीय उम्मेदवार प्रतिष्पर्धामा छन् । जसका लागि १ लाख ३३ हजार ७ सय ४८ मतदाता थिए ।

क्षेत्र नम्बर ३ मा ५४ वटा मतदान स्थलमा १ सय ६७ मतदान केन्द्र निर्धारण गरिएको थियो । जहाँ १५ जना संघीय उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । जसका लागि १ लाख ४६ हजार ४ सय ७५ जना मतदाता थिए ।

दाङमा ४ लाख १४ हजार ९ सय ५६ मतदाता रहेकोमा ३ लाख ५० हजार मतदाताले मतदान गरेको हुन सक्ने अनुमान गरिएको छ । यसको यकिन विवरण आउन अझै केही समय लाग्ने बताईएको छ ।

दाङको १ सय ५३ वटै मतदान स्थलमा रहेका ४ सय ६५ मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

आइतबार मतदान कार्य सम्पन्न भएपछि मतपेटिका मतगणना स्थलमा ल्याउने काम भइरहेको छ । तीन वटै क्षेत्रको तीन स्थानबाट मतगणना गरिने भएको छ । जस अनुसार क्षेत्र नम्बर १ को लमही नगरपालिकामा, क्षेत्र नम्बर २ को जिल्ला समन्वय समिति भवनमा र क्षेत्र नम्बर ३ को तुलसीपुरमा भू–संरक्षण कार्यालयमा मतगणना गर्ने गरी सबै तयारी गरिएको छ । सो स्थानमा मतपेटिका मतदान केन्द्रबाट ल्याउने काम भईरहेको मुख्य निर्वाचन अधिकृत कार्कीले बताए । मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले मतगणना कार्य सोमबार बिहानबाट गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?