© २०२३
पाच बजे मतदान सकिएलगत्तै निर्णायक मानिने बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित लुम्बिनी वाणिज्य क्याम्पस र नबिन औद्योगिक मावि केन्द्रका मत पेटिकाहरु निर्वाचन अधिकृतबाट राजनीतिक दलका रोहबरमा सुरक्षा र प्रशासनमार्फत मतगणना केन्द्र लैजान लोड गरिदै । यहा १० हजार ४२ मत खसेको छ जुन ६१ प्रतिशत रहेको केन्द्रले जनाएको छ ।
तस्विरः स्वस्तिक श्रेष्ठ