ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित

८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

टोरोन्टो, ८ चैत ।

क्यानडाले चीनमा ४ क्यानेडियन नागरिकलाई मृत्युदण्ड दिएकोमा कडा निन्दा गरेको छ।क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले यो फाँसी मानवताको आधारभूत अधिकारको विरुद्ध भएको बताएकी छन् । क्यानडाले चीनलाई यी मानिसहरूलाई माफ गर्न अपील गरेको थियो तर चीनले अस्विकार गरेको थियो ।क्यानडाले सबै प्रकारको मृत्युदण्डको विरोध गरेको बताएको छ । क्यानडाले पीडित परिवारलाई सहयोग गरिरहेको छ । अर्कोतर्फ, चीनले फाँसीको बचाउ गर्दै यी व्यक्तिहरू लागूऔषध मुद्दामा दोषी रहेको बताएको छ। यो घटनाका कारण क्यानडा–चीन सम्बन्धमा तनाव उत्कर्षमा पुगेको छ ।

चीनले लागूऔषधका सम्बन्धमा आफ्नो नीति निकै कडा रहेको बताएको छ । चीनले यी व्यक्तिलाई कानुनअनुसार सजाय दिइएको पनि बताएको छ । चीनले क्यानडालाई आफ्नो कानून र न्याय प्रणालीको सम्मान गर्न र आधारहीन बयानहरू बन्द गर्न आग्रह गरेको छ।चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले लागु औषधसम्बन्धी अपराध विरुद्ध लड्नु सबै देशको साझा दायित्व भएको बताए । ‘क्यानडाले कानुनको शासनको सम्मान गर्नुपर्छ र चीनको न्यायिक सार्वभौमसत्तामा हस्तक्षेप गर्न बन्द गर्नुपर्छ।’क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले ४ जना क्यानाडाली नागरिकको दोहोरो नागरिकता रहेको बताएकी छन् । क्यानाडाले यस्तै मामिलाहरू सामना गरिरहेका आफ्ना अन्य नागरिकहरूको लागि उदारता खोज्नेछ। तर, विज्ञहरूले यसको पछाडी अनेक खेलको औंल्याइ रहेका छन्। चीनले बारम्बार आफ्नो कुरा बुझाउन यस्ता रणनीति अपनाउने गर्ने गरेको जनाउँदै आएका छन् ।  उनीहरुले यो खेल २०१८ को जस्तो नहोस् भन्ने लाग्छ । सन् २०१८ देखि क्यानाडा–चीन सम्बन्धमा तनाव छ ।

त्यसपछि ट्रम्प प्रशासनको आग्रहमा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई भ्यानकुभरमा हिरासतमा लिइएको थियो भने बदलामा चीनले तुरुन्तै २ क्यानाडाली नागरिकलाई पक्राउ गरेको थियो । त्यसपछि दुबै वार्ताको टेबलमा आए र पछि मेग र दुबै क्यानेडियन नागरिकलाई २०२१ मा रिहा गरियो।यस महिनाको सुरुमा पनि चीनले क्यानाडाली कृषि र खाद्य उत्पादनहरूमा २.६ बिलियन भन्दा बढी ट्यारिफ घोषणा गर्यो। ओटावाले गत वर्ष चिनियाँ विद्युतीय सवारी साधान, स्टिल र आल्मुनियम उत्पादनमा लगाएको शुल्कको प्रतिक्रियामा यो कदम चालिएको हो। ओटावास्थित चिनियाँ दूतावासले एक विज्ञप्तिमा क्यानडाले गैरजिम्मेवार टिप्पणी गरिरहेको बताएको छ। दूतावासले मृत्युदण्ड दिइएको हो कि भनेर पुष्टि गरेन, तर चीनले लागुऔषध सम्बन्धी अपराधका लागि सधैं कठोर सजाय दिइरहेको छ र लागूऔषध समस्या प्रति शून्य सहनशीलताको दृष्टिकोण राख्ने गरेको भने स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?