ट्रेंडिंग:

>> हङकङविरुद्ध नेपालले पायो १०५ रनको लक्ष्य >> देवसिद्धमा अभिभावक अभिमुखीकरण तथा रक्तदान >> फिल्म ‘होस्टेल-३ ’ ले कति कमायो ? >> तराई होली : बिहानैदेखी रौनक >> आज सुनको मूल्य एकैचोटि ४ हजार रुपैयाँले वृद्धि >> बर्दघाट खानेपानीमा स्वचालित प्रणाली जडान >> अमेरिकी एयरलाइन्सको विमानमा आगलागी >> ६० बर्षका आमिर खान फेरी प्रेममा परे ! >> ट्रम्पद्वारा अमेरिकामा जन्मसिद्ध नागरिकतामा आंशिक प्रतिबन्ध लगाउन सर्वोच्च अदालतमा अपील >> साहित्यकार लीलबहादुर क्षेत्रीको निधन >> समाजवादी मोर्चाको बैठक जारी >> प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त >> दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल सुर्यनगर रङ्गशालामा हुने >> आजदेखि नयाँ ब्याजदर लागु, कुन बैंकको बढ्यो, कुन बैंकको घट्यो ? >> कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनः एपीएफको मधेश प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित >> नेपालीहरूको मौलिक र सांस्कृतिक पर्व होली >> रंगहरूको पर्व होलीको शुभकामना >> आफै पीडित,तर अर्काका लागि मनकारी >> होली उत्सवः रङ्गले ‘विद्यालय चिरिच्याट्ट’ >> नेपालको राजनीति र स्ववियु निर्वाचन >> फागु उत्सवः पहाडमा मनाईयो,तराईमा आज >> कुटपिट र चक्कु प्रहारमा संलग्न रहेकाे आराेपमा ६ जना पक्राउ >> चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै >> तराई तथा मधेसमा आज होली मनाइँदै >> पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, आज कहाँ कहाँ हुन्छ वर्षा ? >> अब रवि र छविको मुद्दा एकैसाथ हेरिने उच्च अदालतको फैसला >> पाल्हीनन्दन गाउँपालिका अध्यक्ष लागुऔषध कसूरदार ठहर >> रुपन्देहीका निमार्ण ब्यवसायीले मनाए होली >> के तपाईको मृगौला ठिक छ? >> २०८१ को एसईई तयारी पूरा, ५ लाख ८ हजार विद्यार्थी परीक्षा दिने >> चैत महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक >> रुपन्देहीमा विभिन्न संघसंस्थाको होली मिलन कार्यक्रम >> इजरायली सेनाद्वारा जेनिन गभर्नरेटमा ३ प्यालेस्टाइनीको हत्या >> बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले छिट्टै फर्किने दाबी >> होलीको पर्वमा अवाञ्छित गतिविधि गरेको आरोपमा १२ जना पक्राउ >> विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक भोलि बस्दै >> पोखरामा चीनको छेन्दुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडानको शुरुआत >> विश्व मिर्गौला दिवस: मिर्गौला सम्बन्धी चेतना वृद्धि गर्न विश्वभर मनाइँदै >> त्रिभुवन विश्वविद्यालयमा स्ववियु अध्यक्ष पदका लागि १७ उम्मेदवारको दर्ता >> सेनाको पोशाकमा युद्धग्रस्त कुर्स्क क्षेत्रमा पुगे पुटिन >> धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु चुनाव स्थगित >> चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक >> हात्तीको आक्रमणले मृत्यु, बाटो अवरुद्ध  >> तिलोत्तमा ब्यापार संघद्वारा होली मिलन तथा भित्तेपात्रो विमोचन >> बञ्जी जम्प र स्विङ गर्दाको रमाइलो पल….. >> कुटपिटबाट एकको मृत्यु एक घाइते >> सुनिता र ब्यारीको पृथ्वी फिर्ती अझै अन्योलमा, नासाको मिसन फेरी रोकियो >> देशभरका १२ वटा आंगिक क्याम्पसमा स्ववियु चुनाव अनिश्चित >> पाकिस्तानको बलुचिस्तानमा बन्धक बनाइएका रेल यात्रुहरूको उद्धार >> अमेरिकी डलरको भाउ सामान्य घट्याे

रजनीकान्तका निर्माताले गरे आत्महत्या

२२ माघ २०८१, मंगलवार
२२ माघ २०८१, मंगलवार

हैदाराबाद, २२ माघ ।

दक्षिण भारतीय फिल्म उद्योगका चर्चित निर्माता केपी चौधरीले गोवामा आत्महत्या गरेका छन्। उनी लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेका थिए र व्यक्तिगत जीवनमा डिप्रेसनको सामना गर्दै थिए। प्रहरीका अनुसार, केपी चौधरी पहिले नै आर्थिक कठिनाइमा थिए, र लागुऔषध मुद्दामा जेल गएपछि उनका मानसिक अवस्था थप बिग्रिएको थियो।

गोवा प्रहरीले जनाएका अनुसार, उनी ४४ वर्षका थिए र उनकाे शव गोवाका सियोलेमस्थित भाडाको घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो।

केपी चौधरीलाई सन् २०२३ मा हैदराबाद प्रहरीले लागुऔषध मुद्दामा पक्राउ गरेको थियो। उनी दक्षिण भारतीय फिल्म उद्योगका प्रसिद्ध निर्माता थिए र रजनीकान्तको फिल्म ‘काबली’का निर्माता थिए। सोही वर्ष, हैदराबादको स्पेशल अपरेशन टोलीले उनलाई लागूऔषध कारोबारको आरोपमा पक्राउ गरेको थियो।

रिपोर्ट अनुसार, चौधरी गहिरो ऋणमा थिए र तीव्र दबाबमा रहेका थिए। कोरोनाको समयमा फिल्म उद्योग ठप्प भएपछि उनले लागुऔषध कारोबारको क्षेत्रमा हात राखेका थिए र यसबाट पैसा कमाउन थालेका थिए। उनले गोवामा ओएचएम नामक पब खोलेका थिए, जहाँ उनी ग्राहकहरूसँग लागुऔषधको आपूर्ति गर्ने गर्दथे।

‘काबली’ फिल्मको कुरा गर्दा, यो फिल्मलाई दर्शकहरूले निकै रुचाएका थिए। फिल्मको बजेट करिब १०० करोड थियो र यसले ३०० करोडभन्दा बढीको कलेक्शन गरेको थियो। सन् २०१६ मा रिलिज भएको यो फिल्ममा रजनीकान्त र राधिका आप्टे मुख्य भूमिकामा थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%