ट्रेंडिंग:

>> महोत्तरीका स्थानीय तहको कार्यसम्पादन निक्कै कमजोर, विधुतीय प्रविष्टिमा शुन्य अंक >> ज्ञानेन्द्र शाहीलाई विष्णु रिमालले भने- यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन >> युक्रेन रुससँग अमेरिकी योजना अनुसार युद्धविराम गर्न तयार >> कमल थापाले बोलाए पार्टीको पदाधिकारी बैठक >> आज कति पुग्यो सुनचाँदीको मुल्य ? >> ज्ञानेन्द्र शाहीको आरोप: आदित्यनाथको फोटो विष्णु रिमालले राख्न लगाएको पाइयो >> कस्तो छ आजको विदेशी मुद्राको विनिमयदर ? >> मुहानश्रोत संकलन केन्द्रमै अटोमेटिक क्लोरिनेशन >> प्रतापपुरको सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई >> युएसआईडी सहयोगमा भ्रष्टाचारीको कनेक्सन >> पूर्वराजालाई स्वागत गर्दा फोहोरमैला गरेको भन्दै काठमाडौँ महानगरको राप्रपालाई एक लाख जरिवाना >> पालिका अस्पताल सञ्चालनमा वेवास्ता >> लुम्बिनी प्रदेशमा सडक सञ्जाल गुरुयोजना: कुरा जहिले, काम कहिले ? >> वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दै >> बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २७ वर्षीय युवक एयरपोर्टबाट पक्राउ >> ‘देवगाव’ प्राचीन स्थल ! >> सडकमा फोहोर गरेको भन्दै महानगरद्वारा राप्रपालाई एक लाख जरीवाना >> पश्चिमी वायुको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना >> सरकारी लेटरहेडमै पूर्वराजालाई ‘श्री ५’ को सम्बोधन, मन्त्रालयले सोध्यो २४ घण्टे स्पष्टीकरण >> सैनामैना गोल्डकपः अभिषेक चर्च रजहर फाइनलमा प्रवेश >> दार्जिलिङ घुम्न लैजाने भन्दै महाराष्ट्रको कोठी पुर्‍याएर दुई महिला डेढ लाखमा बिक्री >> पूर्वराजाको स्वागतमा राजावादीले बोके आदित्यनाथको तस्वीर >> पीएम कपमा लुम्बिनी, एपीएफ र कर्णालीको विजयी शुरुवात >> गेटा मेडिकल कलेज चाँडै विश्वविद्यालयमा स्तरोन्नति हुन्छ- प्रधानमन्त्री ओली >> पूर्वराजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा भव्य स्वागत >> चैतको पहिलो सातादेखि तिलोत्तमा गोल्डकप >> मानव बेचबिखन मुद्दामा सर्वाधिक खोजीमा रहेका व्यक्ति ६ वर्षपछि पक्राउ >> युगाण्डाविरुद्ध नेपालको संघर्षपूर्ण एक विकेटको जित >> सेयर बजारमा सामान्य गिरावट >> गणतन्त्रवादीहरु एकजुट हुन चित्रबहादुर केसीको प्रस्ताव >> नेकपा माओवादीको पदाधिकारी बैठक स्थगित >> इलाम र सुनसरीमा लागूऔषधसहित चार जना पक्राउ >> युगाण्डाले नेपाललाई दियो ७६ रनको लक्ष्य >> च्याम्पियन्स ट्रफी: फाइनलमा न्यूजील्याण्डले टस जित्यो, भारतले पहिला बलिङ गर्ने >> फागुन २७ बाट बुटवलमा मेयर कप हुदै >> इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता शुरु हुने >> सुडानमा हैजाको प्रकोप: २ हप्तामा ९२ जनाको मृत्यु >> टेकुको ढलमा फसेका व्यक्तिको उद्धार >> राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम शुरु, सुरक्षा व्यवस्था कडा >> भारत-पाकिस्तान सीमामा यात्रा नगर्न अमेरिकाले जारी गर्यो ट्राभल एडभाइजरी >> लुम्बिनीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजना टुंग्याउन छलफल >> गाैरमा सिंहकाे पक्ष र बिपक्षमा नाराबाजी जारी >> कर्णाली प्रदेशका तीन हिमाली जिल्लामा तारा एअरको उडान बन्द >> नेपालले युगाण्डाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै >> सुनको मुल्यमा सामान्य वृद्धि >> रवि लामिछाने तारिख बुझ्न कास्कीमा >> सकियो त्रिपिटक पाठ समारोह >> पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा स्वागत गर्न राजेन्द्र लिङदेन जादै >> विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन >> सिद्धार्थ क्रिकेट रंगशालामा प्रधानमन्त्री कप शुरु

क्यानडाले अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय

२० माघ २०८१, आईतवार
२० माघ २०८१, आईतवार

अमेरिकाले हालै लागू गरेको नयाँ आयात करको निर्णयपछि क्यानडाले अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ। आजदेखि क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत कर लाग्ने भएको हो। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यस कदमको समर्थन गरेका छन्, जसले अमेरिकी सामानमा उस्तै कर लगाउँदछ।

बीबीसीका अनुसार, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमले पनि अमेरिकामाथि समान प्रकारको कर लगाउने घोषणा गरेकी छिन्।

चीनले भने व्यापार युद्धको परिणाम कसैले नजित्ने भनेको छ र विश्व व्यापार संगठनमा अमेरिकाविरुद्ध मुद्दा दायर गर्ने तयारीमा छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका आदेशको आधारमा नयाँ कर लागू गरिएको हो। ट्रम्पले सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा, गैरकानुनी आप्रवासन र लागूऔषधको बढ्दो समस्यालाई कारण देखाउँदै आपतकालीन आर्थिक शक्तिको प्रयोग गरेको उल्लेख गरेका छन्।

चीनले अमेरिकामा आउनु पूर्व फेन्टनिल औषधि मेक्सिको र क्यानडाबाट ल्याइएको दाबी गर्दै अमेरिकी प्रशासनको ध्यानाकर्षण गराएको छ। यस कदमले खाद्यान्न र इन्धनको मूल्यवृद्धि गराउनसक्ने र क्यानडा तथा मेक्सिकोको अर्थव्यवस्थामा मंदी ल्याउन सक्ने चेतावनी अर्थविद्हरूले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?