ट्रेंडिंग:

>> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित) 

१५० किलोग्राम तौलकी आमाले थिचिरहदाँ १० वर्षको छोराको मृत्यु, ६ वर्ष जेल

९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

न्युयोर्क, ९ माघ ।

अमेरिकाको इन्डियाना राज्यमा एक महिलाले आफ्नो १० वर्षको बच्चालाई थिच्दा ती बालकको मृत्यु भएको छ।

यस मुद्दामा महिलालाई ६ वर्षको जेल सजाय सुनाइएको छ। ४८ वर्षीया जेनिफर ली विल्सनको तौल १५४ किलोभन्दा बढी छ।

उनी आफ्नो छोरा डकोटा लेवी स्टीभेन्समाथि बसेकी थिइन्, जसको परिणामस्वरूप ती बालकको मृत्यु भयो। बच्चा बदमास थियो र उसलाई शान्त पार्नका लागि जेनिफर ती बालकको पेटमा जम्मा ५ मिनेटसम्म पल्टिएकी थिइन्। सो भारी सहन नसकेर १० वर्षको छोराको मृत्यु भयो।

केटाकेटीहरू घरमा खेल्छन् र झगडा गर्नु स्वाभाविक भए पनि ती महिलाको १० वर्षको छोरा (स्टिभेन्ससँग नमज्जाले रिसाएको थियो)। त्यसपछि उनले उसलाई च्याप्प समातेर आफ्नो शरिरमाथि चढेकी थिइन्। उनले हालै सो लापरवाहीका कारण बालकको अनाहकमा ज्यान गएको स्वीकार गरेकी छिन्। सो घटनामा जेनिफर ली विल्सनलाई राज्य सुधार गृहमा राख्ने गरी ६ वर्षको जेल सजाय सुनाइएको छ।

समाचार अनुसार जेनिफरले पुलिसलाई भनिन्, “स्टीभेन्स भुइँमा सुते र त्यसपछि म उनको पेटमा सुते।” उनले अघि भनिन्, “उनी माथि म करिब ५ मिनेटसम्म बसेको थिएँ होला, त्यसपछि बच्चा हिँड्न छाड्यो, उसले झूट बोलिरहेको महसुस भयो, तर बच्चा मरणासन्न भइसकेको थियो।” जेनिफरका अनुसार उनको उद्देश्य केवल आफ्नो छोरालाई सम्हाल्ने मात्र थियो।

सो घटना पछि जब स्थानिय प्रहरी विल्सनको घर पुग्यो, बच्चाको सास फेरिरहेको थिएन। यससँगै उनले स्टीभेन्सको घाँटी र छातीको तल्लो भागमा चोटको निशान पनि देखेका थिए। यसपछि स्टीभेन्सलाई तुरुन्तै अस्पताल लगियो, जहाँ दुई दिनपछि डाक्टरहरूले उनलाई मृत घोषणा गरेका थिए।

पोस्टमार्टम पछि मृतक स्टीभेन्स ४ फिट १० इन्च अग्लो र उनको तौल ४० केजी मात्र थियो भने आमाको जेनिफरको उचाइ ४ फिट ११ इन्च र तौल १५४ किलो थियो। अधिक भार थाम्न नसकेर ती बालकको मृत्यु हुन पुगेको अदालतमा प्रहरीले बताएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?