ट्रेंडिंग:

>> परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान >> अमेरिका पठाइदिन्छु भनी २१ लाख ठगी गर्ने दुईजना पक्राउ >> भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपाल र लोसपाको निर्णयपछि देउवा छलफलमा >> एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक >> मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान >> कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति  >> सुन प्रतितोला एक लाख ७० हजार नाघ्यो >> एक सय बढी फरार प्रतिवादी पक्राउ >> रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड >> कुटपिटबाट एक जनाको मृत्यु >> कक्षा १२ को परीक्षातालिका सार्वजनिक (तालिकासहित) >> एनसेलले सुरू ग¥यो भोवाईफाई आईफोनबाट सेवाको सुरुवात >> नेपालीको पहिचानः शिरमा टोपी >> सच्याऊः सामाजिक सञ्जाल विधेयक >> केजरीवालको पराजयले नेपालमा झड्का >> हामी संविधान कार्यान्वयनमा केन्द्रित छौं: दाहाल >> नवलपरासीमा एमसिसी परियोजनाः ‘तारमुनीको जग्गाको मुआब्जा माग’ >> खडेरीको चिन्ता बढ्दो >> इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार >> पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला आजको मौसम ? >> पाल्पाको दोभानमा सहिद चुनुमाया शालिक अनावरण, को हुन चुनुमाया ? >> माओवादी आन्दोलन नै परिवर्तनको जग र समाजवादको मार्ग भएको दावी >> दाङ प्रहरीद्वारा महिला बेचबिखन गरेको कसुरमा तीन जना पक्राउ >> रुपन्देहीको कन्चनमा छोराले गरे आमाको हत्या >> पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश >> फोनिज  दाङको अध्यक्षमा दिप्तीशिखा  >> देवदह ब्वाईज अन्तिम चारमा >> छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को तयारी पूरा >> अक्सफोर्डको ३४ औ वार्षिकोत्सब >> चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुद्ध आर्दश माविलाई >> रसायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन >> चापागाईलाई अत्याधिक मतले पराजित गर्दै बाबुराम भट्टराई अध्यक्ष निर्वाचित >> मुस्लिम संघमा नेतृत्व चयनको विवादले मध्यरातमा भागाभाग, अनिश्चितकालका लागि स्थगित >> त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत >> ट्रम्प र पुटिनबीच साउदी अरबमा युक्रेनको विषयमा शान्ति वार्ता हुने >> सुनसहित दुई भारतीय नागरिक पक्राउ >> सुरु भयो बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम >> निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक पारित गर्न माग >> प्रचण्डद्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन >> गैंडहवामा महिलाहरुका लागि होमस्टे सञ्चालन तालिम >> फागुन महिनाभर नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सञ्चालन गरिने >> `कर्मा´को फस्ट लुक सार्वजनिक >> भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि अमेरिकामा >> काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना: ३ जनाको मृत्युसमेत, २७ जना घाइते >> जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा निशुल्क स्वास्थ्य परीक्षण, दुई सय प्रहरी लाभान्वित >> लायन्स क्लव अफ बुटवल सयपत्रीको एक दिने खाना महोत्सव सम्पन्न >> सुनको भाउ दिन प्रतिदिन आकासिदै, आज २३ सय रुपैयाँले बढ्यो >> जनयुद्दको प्रेरणा सयौं वर्षसम्म रहिरहनेछ: प्रचण्ड >> उद्यमी महिलाका उत्पादन प्रोत्साहन गरौँ : पूर्वमन्त्री केसी >> पश्चिमी वायुको आंशिक प्रभाव : एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

पाकिस्तानमा सिंह बाघजस्ता खतरणाक जनावर घरमा पाल्न पाइने

६ माघ २०८१, आईतवार
६ माघ २०८१, आईतवार

इस्लामाबाद, ६ माघ।

पाकिस्तानको आर्थिक अवस्था दिनप्रतिदिन नाजुक बन्दै गइरहेको छ। यस्तो अवस्थामा त्यहाँको सरकारले पैसा कमाउने नयाँ र अनौठो उपाय खोजिरहेको छ। पाकिस्तानले गधा पाल्दै चीन निर्यात गर्दै आएको छ।

तर, अहिले पाकिस्तानमा जनावरबाट पैसा कमाउने भोक झनै बढेको छ। पाकिस्तान सरकारले पैसाको लागि खतरनाक जंगली जनावर पाल्न अनुमति दिने भएको छ।

अब त्यहाँ कुनै पनि व्यक्तिले ५० हजार रुपैयाँ सरकारी कोषमा जम्मा गरेर सिंह, चितुवा, बाघ जस्ता जङ्गली जनावरलाई आफ्नो घरमा राख्न सक्ने भएका छन्। अर्थात्, केवल ५० हजार रुपैयाँमा पाकिस्तान सरकारले सिंह, चितुवा र बाघलाई घरपालुवा जनावर बनाउने बाटो खोलिदिएको छ।

यसका लागि पाकिस्तानको पञ्जाब प्रान्तको सरकारले नियममा परिवर्तन गरेको छ। यसरी जंगली जनावर पाल्दा उनीहरूलाई सहरको सीमाबाट अलि टाढा राख्नु पर्ने सर्त राखिएको छ।

संसारका धेरै देशहरूमा जंगली जनावरहरूलाई घरमा राख्ने फेसन रहेको छ। साउदी अरेबिया र युएईजस्ता देशहरूमा मानिसहरू प्रायः यस्ता खतरनाक जनावरलाई आफ्नो घरमा राख्छन्। अमेरिकाका केही राज्यमा चितुवा पाल्ने चलन रहेको छ।

पाकिस्तानको पञ्जाब सरकारले जंगली जनावरहरूलाई घरपालुवा जनावरको रूपमा राख्न अनुमति दिए पनि सामाजिक सञ्जालमा उनीहरूको भिडियो र तस्विर पोस्ट गर्न भने कडाइका साथ प्रतिबन्ध लगाएको छ, यो उल्लंघन गर्नेलाई कानूनी कारबाही गरिनेछ।

यसका साथै यी खतरनाक जनावरहरूलाई राख्नका लागि केही नियमहरू पनि तय गरिएको छ। सरकारको सर्त पूरा गरेपछि मात्रै खतरनाक जंगली जनावर पाल्न पाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?