ट्रेंडिंग:

>> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित)

प्रथम मेयर कप भलिबलमा मणिमुकुन्दको बिजयी शुरुवात

२७ पुष २०८१, शनिबार
२७ पुष २०८१, शनिबार

बुटवल, २७ पुस । माघे संक्रान्तिको अवसर बुटवलमा शुरु भएको प्रथम मेयर कप खुला भलिबल प्रतियोगिता २०८१ मा मणिमुकुन्द भलिबल क्लब विजयी शुरुवात गरेको छ। बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र मिर्मिरे युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा मणिमुकुन्दले रोयल बँदेल पोखरी भलिबल क्लबलाई पराजित गरेको हो। युवा खेलाडीसहित मैदानमा उत्रेको मणिमुकुन्दले २५–१७, २५–१४, २५–१७ को सोझो सेटमा रोयल बदेलपोखरीलाई पराजित गरेको हो।
प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं १३ का वडाअध्यक्ष नारायण पुनले उद्घाटन गर्दै युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने गरि महत्वपूर्ण कार्यक्रम गरिएको बताए। युवालाई खेल गतिविधिसंगै अनुसासन र भातृत्वमा मदत मिल्ने उनले बताए।

कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले खेलप्रतिको क्रेजलाई मध्येनजर गरि विभिन्न प्रतियोगिता गर्दै आएको बताए।

कार्यक्रममा वडा नं १२ का वडाअध्यक्ष डिल्ली प्रसाद शर्मा, नेपाल भलिबल संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष योग गुरुङ, रुपन्देही जिल्ला भलिबल संघका अध्यक्ष सुरेन्द्र शाक्य, भुपसैनिक जबई स्पोर्टिङ क्लबका अध्यक्ष गोपिराम पुनले पर्वको रुपमा प्रतियोगिता हुद‌ै आएको बताए।

कार्यक्रममा क्लबका अध्य‍क्ष शेरजंग गुरुङले २०४०/२०४२ सालदेखि नै खेलकुद र सामाजिक गतिविधिमा अग्रसर रहेको बताए। युवाहरुलाई एकतावद्घ गराउदै खेलाडी उत्पादन हुने गरि प्रशिक्षण, प्रतियोगिता गर्दै आएको उनले बताए।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ६० हजार १ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका उपाध्यक्ष टेकमान गुरुङले बताए । तृतीय हुनेले ३० हजार १ सय नगद कप मेडल प्रमाणपत्र र सान्त्वना हुने टिमले १५ हजार १ सय, कप मेडल प्रमाणपत्र तथा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद तीन हजार रुपैया तथा विधागत तर्फ उत्कृष्ट ५ जना खेलाडीहरूलाई नगद १ हजार ५ सय रुपैयाबाट पुरस्कृत गरिने उनले बताए।

पुस २७ देखि माघ १ गतेसम्म चल्ने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने क्लबका सचिव रामनारायण श्रेष्ठले बताए। आइतबारको पाच वटा खेलहरु हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?