ट्रेंडिंग:

>> ललितपुरको सातदोबाटोमा अवैध कल सेन्टरमा जुवा खेलाउँदै ,५३ जना पक्राउ >> सर्वोच्च अदालतद्धारा नेपाल बार एसोसियसनका अध्यक्ष गोपालप्रसाद घिमिरेलाई अदालतविरुद्धको अभिव्यक्तिको प्रमाण पेश गर्न आदेश >> भुकम्प अपडेटः तिब्बतमा आएको भूकम्पमा ९५ जनाको मृत्यु, १३० जना घाइते >> चीनमा भूकम्पपछि सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द >> प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई संसदीय समितिमा बोलाउन सांसद सुवालको माग >> अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार कार्य अगाडि बढ्ने >> अमेरिकामा हिमआँधी र चिसोका कारण पाँच जनाको ज्यान गयो >> एन्फा महिला लिग: दोस्रो चरणमा आज बाग्मती युथ र नेपाल पुलिस क्लब भिड्ने >> राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाई बल्ल दिइयो जानकारी >> काठमाडौंमा भूकम्पको धक्काले एक व्यक्तिले घरको छतबाट हाम फाल्दा घाइते, बारामा विद्यार्थी बेहोस >> आज बिहानको भूकम्पबाट क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरी परिचालित >> गैरआवासीय नेपाली नागरिकताको सम्बोधन हिउँदे अधिवेशनले गर्छ: गृहमन्त्री >> एमाले केन्द्रीय समिति बैठक सुरू >> प्रि ओपन सेसनमा नेप्से सूचकमा वृद्धि >> प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान >> गौरको बाणेश्वर मन्दिरमा भेटिए बुद्धकालीन अवशेष, दुर्लभ अंगूठा छाप इँटा फेला >> माओवादी केन्द्रीय समिति बैठक सुरू, १०० जना सदस्यले धारणा राख्दै >> सुनको भाउ आज पनि स्थिर, चाँदी भने बढ्यो >> अपडेट: भुकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो >> तिब्बत भूकम्प अपडेट: कम्तीमा ३६ जनाको मृत्यु >> ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर >> सामसङद्वारा एआई वासींग मेसिन सार्वजनिक >> बढ्दो अनलाईन ठगीविरुद्ध होसियारी >> भूकम्प गएपछि प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह >> जाडो छल्ने चराले तालतलैयामा चहलपहल >> नेपाल, चीन र भारतमा एकसाथ भूकम्प >> मोटर चढ्ने रहर पुरा हुँदै >> तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्नेच्युडको भूकम्प, नेपालमा पनि ठूलै धक्का >> कुन कुन प्रदेशमा छ आज वर्षाको सम्भावना ? >> बिर्तामोडका पूर्वमेयर शिवाकोटी बलात्कार अभियोगमा कारागार चलान >> सिद्धार्थनगरमा पूर्वाधारतर्फ ५९ योजना अघि बढ्दै >> तिलोत्तमा सुनचादी टिमलाई फुटसलको उपाधि >> देवदह क्वाटरफाईनलमा >> मुख स्वास्थ्य सचेतना जगाउने होर्डिङ बोर्ड >> मदन भण्डारी ईण्डो–नेपालमा सेमीफाइनल समीकरण पूरा >> ३३ करोड ९३ लाख सम्पत्ति शुद्धीकरण मुद्दामा ३ जना दोषी ठहर >> लुम्बिनीमा सरकारी सवारी साधनमाथि ‘डिजिटल निगरानी’ >> मिटरव्याज पीडितद्वारा जिल्ला अदालत परासी अगाडि प्रदर्शन >> दाङ उद्योग वाणिज्य संघले छैठौं व्यापार महाेत्सव गर्ने >> आजका लागि एमाले बैठक सकियो, भाेली फेरी बस्ने >> लेखा समितिका सभापति पोखरेलका ‘स्वकिय सचिव’ बिरूद्द पक्राउ पुर्जी >> कामविहीन बन्दै कर्णालीका मिनि संसद, तीन समिति अझै नेतृत्वविहीन >> एमाले केन्द्रीय समिति बैठक, ६४ जनाले राखे धारणा >> सेयर बजार परिसूचक ४९ अंकले बढेर २६४०.६८ बिन्दुमा >> कान्ति बाल अस्पतालमा २ लाख ४ हजार २९९ बालबालिकाको उपचार, ३ हजार शल्यक्रिया सफल >> इजरायलमा श्रमिक पठाउने प्रक्रिया पुनः सुरू >> संघीय ढाँचाको बित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थमन्त्री पौडेलको जोड >> बंगलादेशमा शेख हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ >> संघीय संसदको राज्य व्यवस्था समितिमा ९२ उजुरी, ५८ वटा दर्ता >> ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाबिरुद्द अर्को पक्राउ पुर्जी जारी

झरना विजयी हुदै फर्साटिकर कपको अन्तिम आठमा

२१ पुष २०८१, आईतवार
२१ पुष २०८१, आईतवार

बुटवल, २१ पुस । रुपन्देहीमा जारी १२ औ फर्साटिकर कप २०८१ को आईतबार भएको खेलमा विजयी हुदै झरना स्पोट्र्स क्लब क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्थानिय युवा खेलाडीसहित मैदानमा उत्रेको झरनाले शुद्धोधन खेलकुद विकास समितिलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । फर्साटिकर युवा क्लबको आयोजनामा भएको खेलको पहिलो हाफ बराबरीमा रहेको थियो । दोस्रो हाफमा झरना हाबी भयो । झरनाका आशिष गुरुङ म्यान अफ द म्याचबाट पुरस्कृत भएको खेल संयोजक अकरम अलीले बताए ।

शुद्धोधन गाउँपालिका १२औं फर्साटिकर कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा भैरव एफसी, नवलपरासीले विजयी शुरुवात गरेको छ । शुद्धोधन–४ स्थित फर्साटिकर माविको खेलमैदानमा खेलमैदानमा भएको उद्घाटन खेलमा भैरवले साविक विजेता समपुर्ण युवा क्लब, सुपौलीलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको हो । भैरवको जितमा सुरज आले मगरले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरे । खेलमा हरि बुढा मगर र मनिष थारुले गोल थपे । समपुर्णका लागि सनम गुरुङले सान्त्वना गोल गरे । खेलमा ह्याट्रिक सहित थप एक गोल गरेका भैरवका सुरज आले मगर म्यान अफ दि म्याचबाट पुरस्कृत भए । खेल संयोजक अकरम अलीले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद बस्यालले खेल गतिविधिमा स्थानिय सरकारबाट निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा शुद्धोधन गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का अध्यक्ष केशवप्रसाद अधिकारी, क्लबका अध्यक्ष मुकेश कुँवरले स्थानिय युवाहरुलाई प्रोत्साहन हुने गरि प्रतियोगिता गर्दै आएको बताए ।

माघ २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार ५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?