ट्रेंडिंग:

>> ओलीको प्रतिवेदनमा प्रचण्डको सत्ता प्रवृत्तिबारे टिप्पणी, “सत्तालिप्साको कुरुप तस्वीर” >> रुसले युक्रेनबाट प्रहार भएका ८ शक्तिशाली मिसाइल खसालेको दाबी >> आलोचनाबाट समाज परिवर्तनको चक्र >> पाकिस्तानको बलुचिस्तान प्रान्तमा विस्फोट, ४ को मृत्यु, ३२ घाइते >> अष्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा >> भक्तपुरमा कुकुरलाई जोगाउन खोज्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते >> आर्सनल ब्राइटनसँग १-१ बराबरीमा रोकिए >> एमाले केन्द्रीय कमिटी बैठक सुरु, ओलीले राजनीतिक प्रतिवेदन पेस गर्दै >> समुद्रमा तस्करी गर्दै ११ किलो सुनसँग तीन जना पक्राउ >> मोदीको नेपाल भ्रमणलाई लिएर अनिश्चितता, ओलीले मोदीलाई एक महिनामा तिनपटक निम्तो पठाए >> काठमाडौंको धोबीखोलामा कार दुर्घटना >> सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप, स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर >> सकियो माओवादी स्थायी समिति बैठक, यी एजेन्डा तय >> प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित >> सूर्यदर्शन सहकारी ठगीः रविसहितका प्रतिवादीतर्फको बहस जारी >> क्लाइम्बिङ स्पोर्टस् एशोसिएशन बागमती र काठमाडौं उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन >> ज्येष्ठ नागरिक मिलन केन्द्र संचालनका लागि आर्थिक संकट >> मोडल अफ लुम्बिनी बनिन् गाहा >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> लायन्स सयपत्रीको १३ औं चार्टर नाइट >> नेपालमा विकास र रोजगारीका संभावनाहरू >> किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ >> भैरहवा र पोखरापछि निजगढको चिन्ता >> शाइन रेसुंगा बैंकको १६ औं साधारणसभा अध्यक्षमा पुनः पौडेल निर्वाचित >> प्राविधिक जनशक्ति नहुँदा बीउको गुणस्तरमा प्रश्नै प्रश्न ? >> विद्यालयको लालपूर्जामा व्यक्तिका घर >> एमाले केन्द्रीय समिति बैठक बस्दै, प्रत्येक केन्द्रीय सदस्यलाई बोल्न दिइने >> १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा >> सोमबार विभिन्न स्थानमा वर्षाको सम्भावना >> प्रथम मगर साहित्य महोत्सवको निरन्तरताका लागि छुट्टै कोष >> सकियो बर्दघाट महोत्सव >> प्रविधिमैत्री शिक्षामा जोड >> लुम्बिनी निर्माण व्यवसायी संघको १८ औँ साधारण सभा माघ २६ गते >> कहिले बन्छ प्रदेशको यातायात तथा परिवहन नियमावली ? >> विभागिय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र गुजरात स्टेट विजयी >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> मोडल अफ लुम्बिनी सिजन–२ सम्पन्न >> २०३५ भित्रै २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्छौं : मन्त्री खड्का >> दाङको तुलसीपुरमा महोत्सव लगाउने संस्थाले २५ लाख रुपैयाँ कर तिर्नुपर्ने >> विशाल र सामनालाई दौडको उपाधि >> तिलोत्तमा उद्योग बाणिज्य संघ र भलाई कोषबिच सम्झौता >> कालिकामा खाना महोत्सवः विद्यार्थीले पकाए अभिभावकले खाए >> छत्रकोटमा जिपलाइन >> नन्दनतालको संरक्षणमा पाल्हीनन्दन पहल >> भारतबाट आउने दुधका कारण नेपाली दूधउत्पादक किसान मर्कामा >> म र मेरी आमा >> आम्दानीको बाटो दालचिनी >> गाउँको गहना हाटबजारः नक्सांकन र संरक्षण कहिले ? >> प्याडको विकल्प खोज्दा उद्यमी बनिन् अन्जु >> आजदेखि देशभर एकै साथ जलपंछी गणना गरिँदै

नगरस्तरिय राष्ट्रपति रनिङ शिल्डमा कालिकाको ह्याट्रिक

१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार

बुटवल,१८ पुस । बुटवलमा सम्पन्न नगरस्तरिय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कालिका मानवज्ञान माविले उपाधि हात पारेको छ । बुटवलको दिपनगर स्थित सिद्वेश्वरी खेल मैदानमा तीन दिनसम्म संचालन भएको प्रतियोगितामा १८ स्वर्ण,८ रजत र २ कास्य गरी २८ पदकसहित कालिकाले उपाधि हात पारेको हो। कालिका मानव माबिको पछिल्लो ३ वर्ष लगातार उपाधि जित्दै ह्याटि्रक गरेको छ।

प्रतियोगितामा १० स्वर्ण,३ रजत र ५ कास्य गरी १७ पदकसहित न्यु होराइजन मावि उपविजेतामा चित्त बुझायो । ६ स्वर्ण,६ रजत र ९ कास्य पदकसहित गार्गी एकेडेमीले तेस्रो भयो।

बिजेता खेलाडी तथा विद्यालयहरूलाई बिहीबार बेलुका बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,उपप्रमुख सावित्रा देवी अर्याल,बुटवल उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता शिव राना, बुटवल उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नरिश्वर शर्मा पाैडेल, बुटवल उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष लाेकनाथ न्याैपाने, बुटवल नगर खेलकुद विकास समिति संयोजक बाेनिन पिया लगायतले शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा नगर भित्रका ५३ विद्यालयका एक हजार चार सय ७० विद्यार्थीले प्रतिस्पर्धा गरेकाे नगर खेलकुद विकास समितिका सह संयोजक लालहरी पाण्डेयले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?