ट्रेंडिंग:

>> सकियो बर्दघाट महोत्सव >> प्रविधिमैत्री शिक्षामा जोड >> लुम्बिनी निर्माण व्यवसायी संघको १८ औँ साधारण सभा माघ २६ गते >> कहिले बन्छ प्रदेशको यातायात तथा परिवहन नियमावली ? >> विभागिय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र गुजरात स्टेट विजयी >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> मोडल अफ लुम्बिनी सिजन–२ सम्पन्न >> २०३५ भित्रै २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्छौं : मन्त्री खड्का >> दाङको तुलसीपुरमा महोत्सव लगाउने संस्थाले २५ लाख रुपैयाँ कर तिर्नुपर्ने >> विशाल र सामनालाई दौडको उपाधि >> तिलोत्तमा उद्योग बाणिज्य संघ र भलाई कोषबिच सम्झौता >> कालिकामा खाना महोत्सवः विद्यार्थीले पकाए अभिभावकले खाए >> छत्रकोटमा जिपलाइन >> नन्दनतालको संरक्षणमा पाल्हीनन्दन पहल >> भारतबाट आउने दुधका कारण नेपाली दूधउत्पादक किसान मर्कामा >> म र मेरी आमा >> आम्दानीको बाटो दालचिनी >> गाउँको गहना हाटबजारः नक्सांकन र संरक्षण कहिले ? >> प्याडको विकल्प खोज्दा उद्यमी बनिन् अन्जु >> आजदेखि देशभर एकै साथ जलपंछी गणना गरिँदै >> सिटिजन्स बैंकको सफ्टवेयर ह्याक गरी साढे ३ करोड चोरी, २४ जनाविरुद्ध मुद्दा दर्ता >> देविनगर-११ ब्याईजको विजयी शुरुवात >> सियारीमा पांचौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि मैनहिया माविलाई >> दाङमा माघ सांस्कृतिक महोत्सव सुरु >> डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी >> स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो सुझावसहितको प्रतिवेदन >> एमाले उपाध्यक्षको पुस्तक बिमोचित >> लोकसेवा आयोगको सुझावः ६० वर्षमा अनिवार्य अवकाश र ३२ वर्ष उमेरमा सेवा प्रवेश >> विश्वकै सबैभन्दा वृद्धा ओलम्पिक बिजेताको निधन >> सरकारले १६ लाख ८८ हजार किशोरीलाई एचपीभी खोप दिने >> सल्यानबाट यस वर्ष ४१ करोडको अदुवा निकासी >> राप्रपा नेपालको केन्दीय समिति बैठक सुरू >> बैंकहरूको निष्क्रिय कर्जा र लगानीमा कमी >> रौतहटमा इ रिक्सावालाले यात्रु बाेक्न छाडेर काँचा दाउरा थाले बोक्न >> दाउन्ने एग्रो फार्मले १० करोडको आईपीओ जारी गर्ने >> युद्द बिराम उलङ्घन गर्दै इजरायलद्धारा लेबनानमा बमवारी जारी >> वाइडेन श्रीमतीलाइ सबैभन्दा महंगो उपहार दिने मोदी, सार्वजनिक भयाे सुची >> अस्ट्रेलियामा ज्याला चोरीलाई अपराध मान्ने नयाँ कानुन लागू >> उत्तरदायी र व्यावसायिक पत्रकारिता आजको आवश्यकताः मुख्यमन्त्री >> मुख्य सचिवको अवधि घटाउने लोकसेवा आयोगको प्रस्ताव >> जिल्ला तहको मर्यादाक्रममा प्रजिअ पहिलो नम्बरमा हुनुपर्छ : लोक सेवा अध्यक्ष >> दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना >> आयोजक मदन भण्डारीको पहिला जित >> एमसीसी ले थप ६ अर्ब ८० करोड रुपैयाँको सहायता रकम दिने >> ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेलविरुद्ध ठगी आरोप, पदबाट निष्कासन >> एमाले कटहरिया ईन्चार्जमा रामजी साह >> सङ्घीय प्रशासनमा १८ सहसचिवहरूको बढुवा >> सुनचाँदीको मूल्यमा वृद्धि >> मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प >> दुई वर्षपछि गजेन्द्र दासको हत्यामा संलग्न आरोपी पक्राउ

तेश्रो वडाध्यक्ष कप आयोजना हुने

१८ पुष २०८१, बिहीबार
१८ पुष २०८१, बिहीबार

बर्दघाट, १८ पुस । दिब्यशान्ती युवा क्लवको आयोजनामा तेश्रो वडाध्यक्ष कप फूटवल प्रतियोगिता २०८१ हुने भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ मा रहेको दिब्यनगर खेल मैदानमा यहि पुस २० गतेबाट खेल सँचालन भइ माघ ९ गते समापन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
बर्दघाट नगरपालिका भित्रका खेलाडी मात्र सहभागी हुने प्रतियोगितामा १६ वटा वडाका १८ टिमको सहभागिता रहने खेल सँयोजक रेशम शाहीले जानकारी दिए । बर्दघाट नगरपालिका वडा नम्बर ४ को विशेष सहयोग रहेको प्रतियोगिताको विजेताले नगद ६० हजार सहित ट्फि, मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार सहित ट्फि र मेडल प्राप्त गर्नेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल किपर, उदयिमान खेलाडी, अनुशासित टोलीलाई समेत पुरस्कृत गरिने क्लवका अध्यक्ष खेम बहादुर रानाले जानकारी दिए ।

बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बेधविना तिवारीले खेलकुँदको माध्यमबाट युवाहरुलाई एकजुट बनाउने प्रयास रहेको र दुर्ब्यसनी विरुद्ध समेत सजक हुन मद्दत पुग्ने बताए । उनले यस्ता खाले प्रतियोगिताले नगरभित्र रहेका खेलाडीहरुको प्रतिभा पहिचान गर्न मद्दत पुग्ने र भविष्यमा देशको लागि खेलाडी उत्पादनमा टेवा पुग्ने बताए ।

प्रतियोगिता सँचालन गर्न करिव ५ लाख खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?