ट्रेंडिंग:

>> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

युवा उद्यमी सम्मेलन रूपन्देहीमा

९ पुष २०८१, मंगलवार
९ पुष २०८१, मंगलवार

बुटवल, ९ पुस।
नेपाली युवा उद्यमी मञ्च रूपन्देहीको आयोजनामा राजधानी बाहिर शनिबार चौथो पटक आयोजना गरिएको थियो । नविल बैक मुख्य प्रयोजनमा तथा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सह प्रयोजनमा तिलोत्तमा कोटीहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा सम्मेलन गरिएको हो ।
नेपाली युवा उद्यमी मञ्च रूपन्देही युवा उद्यमशिलता विकास गर्ने, नयाँ उद्यमीहरूको खोजी तथा मुलुक भित्र प्रयाप्त अवसर, संभावनाको खोजी गरि आम युवाहरूलाई मुलुक भित्र आफ्नो सुनौलो भविष्य खोज्न सम्मेलन केन्द्रित रहेको नेपाली युवा उद्ममी मञ्च रूपन्देहीका अध्यक्ष रिशव वझाले जानकारी दिए ।
उनले उद्यमशिलताका विभिन्न विषयमा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, राजनैतिक दल, युवासँग सम्बन्धित सरोकारवाला निकाय उद्यमशिलता प्रोत्साहन र निर्माणमा लागेका अभियान्ताहरू सबैलाई यो सम्मेलनले युवा उद्यमलाई धन, विकास र विस्तार गर्नेमा फलदायी हुने विस्वास व्यक्त गरे ।
स्वदेश मै युवा आमशिलता जागरण पैदा गर्नको लागि राजधानी बाहिर मोफसलमा चौथौ पटक सम्मेनमा गरिएको तथा युवा उद्यमी सम्मेलयमा देशभरबाट ४ सय ५० युवा उद्यमीहरूको सहभागीता रहेका थिए ।
कार्यक्रममा संयोजक प्रविना घिमिरेले बताइन । कार्यक्रममा युवा उद्ममी मञ्च नेपालका अध्यक्ष कुशल सुन्दर श्रेष्ठले युवाहरूलाई स्वदेशमै स्वरोजगारी वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । देशको नेपालको अर्थतन्त्रको बर्तमान अवस्था र भविष्यका बारेमा आफनो धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख वक्ता रूपमा वल्ड लिङ्क कम्युनिकेशन लिमिटेडका संस्थापक दिलीप अग्रवालले नेपाली युवाहरूलाई स्वदेशमा नै उद्यमीकरण गर्नुपर्ने कुरामा जोड दिनुपर्ने र उनीहरूले स्वदेशमा नै युवा उद्यमीकरणका गर्दै देशलाई आर्थिक संकटबाट जोगाउनुपर्ने कुरा तथा उधमशिलता सम्बन्धि आफ्नो विशेष प्रस्तुती दिएका थिए ।
प्यानल डिस्कसन सिद्धीविनायक मोटो क्रोप्र्सका सुनिल कसजु नेपाल टुरिजमा बोेड श्रद्धा श्रेष्ठ, कोकाकोला बेभेरेज नेपाल का स्नेह राजभण्डारी, कामना सेवा विकास बैंक लिमिटेड का अध्यक्ष सुदिप आचार्यको टिमले विषेशगरी युवा उद्यमीहरूको वीचमा सम्पर्क सन्जाल विस्तार, नयाँ आउन लागेका नव उद्यमीहरूको बीचमा प्रेरणादायी सम्बन्ध विस्तारका साथै व्यवसायिक भावनाको एकता, नयाँ व्यवसाय सुरुवातको प्रक्रिया, अवसर, चुनौतिको विषयमा छुट्टाछुट्टै छलफल गरेका थिए ।
त्यस्तै कार्यक्रमा माउन्ट एभरेष्ट कथ्था प्रालीका अध्यक्ष वसन्त रोक्का, सिद्धार्थ ग्रुप अध्यक्ष चिन्तामणि न्यौपानेको आफ्नो प्रेरणादायी प्रस्तुती दिएका थिए । पाहाडी फुडस तथा हाइलाइफ फुड्सका प्रबन्धक निर्देशक प्रसान्त घिमिरे, मेरो किनमेल प्रालिका कार्यकारी निर्देशक सन्तोष कँडेलले युवा उद्यमशिलता विकास गर्ने, नयाँ उद्यमीहरूको खोजी तथा संभावना बारेमा आफ्नो धारणा राखेका थिए ।
मध्यस्थताको भूमिकामा अर्थशास्त्री निशान्त खनालले गरेका थिए । त्यस्तै नबील बैंक लिमिटेड क्लास्टर प्रमुख तथा नेपाल उद्योग वाणिज्य संघ उपाध्यक्ष लगायतले आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा संचालक मिस नेपाल अर्थ २०२० सुप्रिया श्रेष्ठले गर्ने भएकी थिइन ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?