© २०२३
बुटवल, ६ पुस ।
कालिका मानवज्ञान माविको ६४ ओै बार्षिक उत्सवको अवसरमा आयोजित ५ हजार मिटर दौडको उपाधि पब्लिक माविका उमेश बरइले जितेका छन् ।
उनले निर्धारित दुरी १६ मिनेट २७.२ सकेण्डमा ५००० मिटर दौड पूरा गर्दै प्रथम भएका हुन् ।
यस्तै कालिका मानवज्ञान माविका सलामुद्दिन अन्सारीले १७ मिनेट २६.५६ सेकेन्ड मा निर्धारित दुरी पूरा गर्दै द्वितीय भए ।
यस्तै १७ मिनेट ५४.२६ सकेण्डमा निर्धारित दुरी पूरा गर्दे न्यु होराईजन माविका आयुष थारु तृतिय भए । बिजेता विद्यार्थी लाई नगद सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञावली, प्रधानाध्यापक दिनेश थापा सहितले मेडल, ट्रफिर प्रमाणपत्र प्रदान गरे ।
तिलोत्तमा नयाँमिलबाट सुरु भएको दौडे विद्यालय प्रांगणमा आएर समापन भएको थियो । प्रतियोगितामा रुपन्देही का ३ दर्जन बढि विद्यालयको सहभागीता रहेको थियो ।
स्व.अरुण पौडेल स्मृति अक्षयकोष बाट प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा बिजेता विद्यार्थी प्रथमले ५०००, द्वितियले ३००० र तृतीय ले २००० नगद पुरस्कार पाएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी