ट्रेंडिंग:

>> साईसालाई छमछमी सिजन–४ को उपाधि >> निर्माणकर्मीलाई अभिमुखिकरण >> कालीकोट महावै–३ का वडाअध्यक्षमाथि कुटपिट >> कालिका मानवज्ञान माविले बाढ्यो १ करोड ३० लाख को छात्रावृत्ती >> नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिम ५ विकेटले पराजित >> एनपीएलको उपाधिका लागि जनकपुरले पायो १८५ रनको लक्ष्य >> पाँच हजार मिटर दौडको उपाधि पब्लिक माविका उमेशलाई >> चिसोमा विद्यार्थीलाई न्यानो स्वीटर >> चौथो युवा उद्यमी सम्मेलन रूपन्देहीमा >> पुस्तक पठन अनुभूतिः समयको स्पन्दनमा हराउँदा  >> पाँच महिनामा साढे एघार करोड राजस्व >> कफी एक्सप्रेसो पाँच वर्षदेखि अलपत्र >> पशु किसानसँग प्रदेश सरकारः ‘डोर टु डोर’ सेवाले पशुको बाँझोपन हट्दै >> चन्द्रौटामा ९औं महोत्सव हुने, स्थानीय उत्पादन तथा रोजगारीलाई प्राथमिकता >> नवलपरासीमा माइक्रो बस र ट्रक ठोक्किंदा २२ घाइते, ७ जनाको अवस्था गम्भीर >> एनपीएल उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै >> बाजुरामा बिहानै भूकम्पको धक्का >> शान्ति स्कुलको प्रयोगशालामा >> अन्तर माबि लोकदोहोरीमा ६ टिमको प्रस्तुति सम्पन्न >> समिक्षाको प्रस्तुतीमा तात्यो बुटवल >> जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता >> पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वलाई सम्मान >> तिनाउमा विस्फोट हुँदा एक युवकको मृत्यु >> घोराहीमा सातौँ संस्करणको मेयरकप फुटबल सुरु >> ल्होसार पर्व भव्यरुपमा मनाइँदै >> कालिका मानवज्ञानको ६४ औं वार्षिकोत्सव: कबड्डीतर्फ कालिका र भलिवलमा न्यू होराईजन च्याम्पियन >> दाङमा बस र मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु , ११ घाइते >> महिला यू–१९ एसिया कपः नेपाल बङ्गलादेशसंग पराजित, फाइनल यात्रामा विश्राम >> नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका ३३ औ केन्द्रीय वार्षिक साधारण सभा बुटवलमा >> अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्डबाट स्वदेश फर्किए >> भैरहवामा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गर्यो >> सूर्यदर्शन सहकारी ठगीमा जीवी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता >> नेपालले दियो बंगलादेशलाई ५५ रनको लक्ष्य >> आज सुनको मूल्य ५०० रुपैयाँले घट्यो >> बुलेट चढेर चोरी गर्ने हिमाल रसाइलीविरुद्ध १९ मुद्दा, कारागार चलान >> लायन्स सयपत्रीद्वारा अपाङ्ग आश्रमलाई सहयोग >> नेपालमा भारतीय लगानीको विस्तारको लागि परराष्ट्रमन्त्री आरजु राणाको अनुरोध >> सरकारले आधारभूत अस्पताल निर्माण योजना अघि बढायो >> एनआईसी एशियाद्वारा रोमी केसीको परिवारलाई दुर्घटना बिमा बापत १० लाख प्रदान >> मानवअधिकार संस्थाको ओलीलाई पत्र: न्याय आयोग नियुक्ति अघि बढाउन आग्रह >> बङ्गलादेशले वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलामा ‘क्लिन स्वीप’ गर्यो >> बागमती खोलामा २४ वर्षीय पुरुषको शव भेटियो >> जग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउने : मन्त्री सिंह >> अस्ट्रेलिया र दुबई पठाइदिन्छु भन्दै रकम ठगी, दुई जनालाई पक्राउ >> चितवनमा पत्रकारमाथि आक्रमण, रास्वपाका दीपक सेडाईं पक्राउ >> नेपाल विद्युत प्राधिकरणमा १,०८३ पदको अवसर, दरखास्त २५ पुससम्म खुला >> आइतबार देखि पृथ्वी राजमार्गको मुग्लिङ–नागढुंगा सडकखण्ड दैनिक तीन घण्टा बन्द >> अनुचित लेनदेनको आरोपमा सरकारी कर्मचारी पक्राउ >> काठमाडौंका केही स्थानमा आज विद्युत कटौती हुने >> बिहीबार स्थगित मन्त्रिपरिषद् बैठक आज बस्दै

पाँच हजार मिटर दौडको उपाधि पब्लिक माविका उमेशलाई

६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार

बुटवल, ६ पुस ।

कालिका मानवज्ञान माविको ६४ ओै बार्षिक उत्सवको अवसरमा आयोजित ५ हजार मिटर दौडको उपाधि पब्लिक माविका उमेश बरइले जितेका छन् ।

उनले निर्धारित दुरी १६ मिनेट २७.२ सकेण्डमा ५००० मिटर दौड पूरा गर्दै प्रथम भएका हुन् ।

यस्तै कालिका मानवज्ञान माविका सलामुद्दिन अन्सारीले १७ मिनेट २६.५६ सेकेन्ड मा निर्धारित दुरी पूरा गर्दै द्वितीय भए ।

यस्तै १७ मिनेट ५४.२६ सकेण्डमा निर्धारित दुरी पूरा गर्दे न्यु होराईजन माविका आयुष थारु तृतिय भए । बिजेता विद्यार्थी लाई नगद सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञावली, प्रधानाध्यापक दिनेश थापा सहितले मेडल, ट्रफिर प्रमाणपत्र प्रदान गरे ।

तिलोत्तमा नयाँमिलबाट सुरु भएको दौडे विद्यालय प्रांगणमा आएर समापन भएको थियो । प्रतियोगितामा रुपन्देही का ३ दर्जन बढि विद्यालयको सहभागीता रहेको थियो ।

स्व.अरुण पौडेल स्मृति अक्षयकोष बाट प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा बिजेता विद्यार्थी प्रथमले ५०००, द्वितियले ३००० र तृतीय ले २००० नगद पुरस्कार पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?