ट्रेंडिंग:

>> शान्तारानी परियारले ढलाईन बुटवलमा दर्शक >> स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै >> बामदेव गौतम नेकपा एसको कार्यालयमा >> न्यू इयर इभमा नान्स होटलमा यमन ब्याण्डको प्रस्तुति, प्रवेश निःशुल्क >> देश निर्माणका लागि दुई दलको सहकार्य : महासचिव पोखरेल >> घाँस काट्न गएकी वृद्धालाई बाघले खायाे >> १६० केजी गाँजासहित ट्रक साहु पक्राउ >> इथोपियामा ट्रक खस्दा कम्तिमा ६० को मृत्यु >> नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता >> स्कलर्सलाई क्यानन सेभेन ए साईड ईन्टर कलेज फुटबलको उपाधि >> बर्दघाट महोत्सवमा आर्टिफिसियल फिस टनेलको आकर्षण, दर्शकहरूको भीड >> बरघरको शिवराज नगर समितिमा प्रभु थारु >> यामाहाको ‘ड्रिम ईट वन ईट’ योजना सार्वजनिक >> भाषिक शुद्धताका लागी प्रशिक्षण >> थारु साँस्कृतिक पार्कको ब्यवस्थापनमा सकृय स्थानीय >> क्यान महासंघको पहिलो महिला अध्यक्ष बनिन् सुनैना >> बौद्ध धर्मको प्रचारले पर्यटनमा जगाएको आशा >> चिसोबाट प्रभावितको सुरक्षा र पूर्व तयारी >> ‘फिलिम हल’ नै नयाँ पार्किङ्ग थलो >> मदन भण्डारी गोल्डकप भलिवलको तयारी पुरा >> विद्यार्थी कम हुँदाः ताला कुर्दैै प्राविधिक शिक्षालय >> ल्होसारका अवसरमा बुटवलमा झाँकीसहितको -याली >> ताल तलैयाको हालः कतै घर ठडिए, कतै खेती किसानी >> आज तमु-ल्होछार पर्व, देशैभरि सार्वजनिक बिदा >> आजको मौसम : तराईमा हुस्सु, पहाडी भूभागको मौसम आंशिक बदली >> बृहत छलफलबाट ‘मानवअधिकार रक्षक ऐन’ ल्याउन सुझाव >> साउदीबाट आएका ४४ वर्षीय नेपालीमा मंकीपक्स संक्रमण पुष्टि >> देशभरका डेढ सय बढी प्राणीशास्त्रीहरु बुटवलमा >> माछा मार्ने क्रममा डुवेर मृत्यु >> भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खुल्ला कराँते च्याम्पियनशिपको उपाधि नेपाललाई >> एनआईसी एशिया बैंकको सहयोगमा रुपन्देहीमा निर्मित पुस्तकालयको उदघाटन >> ममतालाई राईजिङ मेकअप आर्टिस्ट बुटवलको उपाधि >> बिक्रम थापा र अन्जना श्रेष्ठ बने ओभरअल टाईटल बिजेता >> अर्काको काँधमा चढेर राज गर्ने दिन सकिए: प्रधानमन्त्री ओली >> सेयर बजारमा २१.१२ अंकको गिरावट >> कर आतंक बन्द गर्न माग गर्दै आजपाको काठमाडौंमा प्रदर्शन >> सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका युवाहरुको बयान सुरु >> प्रधानमन्त्री पर्सामा, सखुवा प्रसौनीका पुर्व अध्यक्षलगायत हजारौं एमालेमा प्रवेश >> पुस १६ देखि १८ बुटवलमा छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने >> एनपीएल बिजेता जनकपुर ब‍ोल्टसलाई रौतहटमा भब्य स्वागत >> अपडेटः दक्षिण कोरियामा बिमान दुर्घटनामा मृत्यु हुनेको संख्या १ सय २० पुग्यो >> भारतमा जारी कराँतेमा नेपाललाई पहिलो स्वर्ण >> राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी >> सिरियाको कुख्यात न्यायाधीश पक्राउ, दिएका थिए हजारौंलाई मृत्युदण्ड >> पिताको स्मृतिमा जग्गा दान, बन्ने भयो खेल मैदान >> सर्वोच्च अदालतमा सबै मुद्दाको सुनुवाइ स्थगित >> नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ तरलता खिच्ने >> स्पोर्टस सुजका कारण जागिर गुमाएकी बेलायती युवतीले पाइन ३० हजार पाउन्ड >> पोखरामा ‘नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस फेस्टिभल’ >> क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यलाई आइसीयुमा सारियो

बङ्गलादेशले वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलामा ‘क्लिन स्वीप’ गर्यो

५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार
काठमाडौं ।

बङ्गलादेशले वेस्ट इन्डिजसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा ‘क्लिन स्वीप’ गरेको छ। बङ्गलादेशले घरेलु टोली वेस्ट इन्डिजमाथि पहिलो पटक क्लिन स्वीप गरेको हो।

आज बिहान सम्पन्न तेस्रो र अन्तिम खेलमा बङ्गलादेशले वेस्ट इन्डिजलाई ८० रनले हरायो। बङ्गलादेशले दिएको १ सय ९० रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिज १६ ओभर ४ बलमा १ सय ९ रनमा अलआउट भयो। वेस्ट इन्डिजका रोमारियो शेफहेर्डले सबैभन्दा धेरै ३३ रन बनाए। बङ्गलादेशका रिशद होसैनले ३ विकेट लिए।

यसअघि सेन्ट भिन्सेन्टमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो। बङ्गलादेशका जकेर अलीले नटआउट ७२ रन बनाएका थिए। वेस्ट इन्डिजका रोमारियो शेफहेर्डले २ विकेट लिए।

बङ्गलादेशले पहिलो खेल ७ रन र दोस्रो खेल २७ रनले जितेको थियो। यस अघि, वेस्ट इन्डिजले बङ्गलादेशसँगको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप गरेको थियो। टेस्ट क्रिकेट शृङ्खलामा भने बङ्गलादेश र वेस्ट इन्डिज १-१ को बराबरीमा समाप्त भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?