© २०२३
काठमाण्डौ –
एसीसी १९ वर्षमुनिको महिला एशिया कपको दोस्रो ‘सुपर–फोर’ मा आज नेपाल र बङ्गलादेश खेल्दैछन् ।
मलेसियाको क्वालालम्पुरमामा रहेको बायोमास आभलमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ९ बजे शुरू हुनेछ । यसअघि हिजोको पहिलो ‘सुपर–फोर’ मा नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको छ ।
वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको हो । नेपाल र श्रीलङ्काले १/१ अङ्क बाँडेका छन् । ‘सुपर–फोर’ अन्तर्गत हिजोको अर्को खेलमा भारतले बङ्गलादेशलाई ८ विकेटले हराएको छ ।
प्रतियोगिताको समूह ‘ए’ बाट भारत र नेपाल तथा समूह ‘बी’ बाट बङ्गलादेश र श्रीलङ्का ‘सुपर–फोर’ मा पुगेका हुन् । ‘सुपर–फोर’ मा शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछन् ।
महिला एशिया कपको फाइनल खेल पर्सि आइतवार हुनेछ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी