© २०२३
बुटवल, २ पुस । कालिका मानव ज्ञान माबिमा जिल्ला स्तरिय चौथौ कालिका कप २०८१ शुभारम्भ भएको छ । प्रतियोगिता अन्तरगत पहिलो दिनको खेलमा कबड्डीतर्फ ४ वटा खेलहरु सम्पन्न भएका छन । छात्रतर्फको खेलमा कुवरवर्ती माविमाथि पब्लिक नमुना माविले ५५ अंकले जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
यस्तै छात्रतर्फकै दोस्रो खेलमा आयोजक कालिका मानवज्ञान माविले न्यु भिजन माविलाई ५१ अंकले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
छात्रातर्फ भएको पहिलो खेलमा मणिमुकुन्द माविले गार्गी एकेडेमीलाई १० अंकले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । यस्तै अर्को खेलमा जनज्योति माविले पब्लिक नमुना माविलाई २१ अंकले पराजित गरेको छ ।
मंगलबार भएको भलिवल प्रतियोगितातर्फ पब्लिक माविले ईडन माविलाई २–१ को सेटमा पराजित गरेको हो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी