© २०२३
काठमाडौं ।
एसिसी महिला यु – १९ एसिया कपको जारी खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ । समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भारत विरुद्द नेपालले पहिला ब्याटिङ गर्ने भएको हो ।
मलेसियाको बायोमास ओभलमा जारी खेलमा भारतले टस जितेर फिल्डिङको निर्णय लिए पछि नेपाल ब्याटिङमा उत्रिन लागेको हो ।
पाकिस्तानलाइ हराएका नेपाल र भारत दुवै टोलीले सुपर फोरमा स्थान सुरक्षित गरिसकेका छन् ।
कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।
पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो भने पाकिस्तानसँगको पहिलो खेलमा भारतले ९ विकेटले बिजयी हासिल भएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी