ट्रेंडिंग:

>> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने >> संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य >> असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु >> ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग >> बुटवलमा युएनभीको शोरुम शुभारम्भ >> रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार,एक युवक प्रकाउ >> नेपालसँग कुटनीतिक सम्बन्ध भएका ३९ देशमा संसदीय मैत्री समूह गठन >> नेपाल स्वास्थ्य सम्मेलन २०२४ सुरु >> खेल क्षेत्रमा सरकारको लगानी बढाउन आग्रह >> आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना >> आज सुनको मूल्यमा ६ सयले वृद्धि >> जाजरकोटको नायकवाडामा ४.२ म्याग्निच्युडको भूकम्प >> धर्मसन्तान माथि अन्याय गर्ने अमेरिकन दम्पतिलाई १ सय वर्ष जेल >> बरुणको बेबी जोनको पहिलो दिनको भन्दा पुष्पाः २ ले २० औं दिनमा कमायो दोब्बर >> सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान >> रवि लामिछानेलाई अदालत लगियो >> नेवा देय् दबू तिलोतमामा दिनेश कक्षपति >> आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> तिलोत्तमा मेयर क्रिकेट प्रतियोगिता सुरु >> औद्योगिक विकासमा टेवा पुग्ने विश्वास’ >> एनसेल वुमन आइकन अवार्ड शर्मालाई >> अविवेकी संसारकी विवेकी सिर्जना >> आत्महत्या बढ्यो, नियन्त्रणमा छैन चासो >> पाल्पामा किवी खेतीः भ्रमणले देखायो, समूहले फलायो >> वामपन्थी एकताः भ्यागुताको धार्नीको गफ सुरु >> दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प >> मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई >> औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती >> भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना >> एभरेष्टलाई जिल्लास्तरीय हाजिरीजवाफको उपाधि >> योमरी नेवारी खाजा फेस्टिभल सम्पन्न >> कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन >> एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार >> एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते >> अटो दुर्घटना हुँदा एकजनाको मृत्यु >> वडा नं. २ र १६ को विजयी शुरुवात >> भारतीय चर्चित गायक सोनु निगम काठमाडौं, साँझ सांगेतिक माहौल बनाउने >> गरूडाका मेयरले बाँडे सयौं गरिबलाई सिरक डस्ना >> काठमाडौंमा ९२ लाख नगदसहित तीन जना पक्राउ >> शिक्षा मन्त्रालयको चेतावनी: विदेश पढ्न जान चाहने विद्यार्थीलाई लक्षित भ्रामक प्रचार नगर्न अनुरोध >> कजाकस्तानमा यात्रुवाहक जहाज दुर्घटना, २५ जनाको जीवित उद्धार >> लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री >> नेकपा एमाले सचिवालय बैठक सुरू >> कृषकलाई कृषि एम्बुलेन्स >> सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच विधेयकहरूमा छलफल गर्न कार्यदल गठन

नेवाः दय् दबू बुटवलमा नया नेतृत्व

२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

बुटवल, २९ मंसिर । नेवाः दय् दबू नगर समिति र नेवाः मिसा दबू नगर समिति, बुटवलको दोस्रो नगर अधिवेसनबाट नया नेतृत्व चयन भएको छ । श्री नेवाः देय् दबू नगर समितिको दोस्रो नगर अधिवेसनबाट सुन्दर श्रेष्ठको अध्यक्षतमा २७ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ । शुक्रबार भएको अधिवेसनबाट समितिको वरिष्ठ उपाध्यक्ष विष्णुमाया श्रेष्ठ, उपाध्यक्ष भुमलाल श्रेष्ठ, उपाध्यक्ष महिला बबिता श्रेष्ठ, सचिव राजु भारी, सचिव महिला शुुशिला श्रेष्ठ, कोषाध्यक्ष जगदिश्वर श्रेष्ठ, सदस्यहरु गंगा प्रसाद श्रेष्ठ, लिल प्रसाद श्रेष्ठ, मोहन बिक्रम प्याठ, पशुपति श्रेष्ठ, लोक बहादुर श्रेष्ठ, शान्तबिर बज्राचार्य, निता श्रेष्ठ, पम्फा श्रेष्ठ, रबिन श्रेष्ठ, खेमराज श्रेष्ठ, ध्रुव प्रसाद श्रेष्ठ, प्रमोद कसजू सर्वसम्मत निर्वाचित भएका छन ।

यसैगरि श्री नेवाः मिसा दबू नगर समितिको दोस्रो नगर अधिवेसनबाट अध्यक्ष सिता जोशीको अध्यक्षतामा १५ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्ष पारु श्रेष्ठ, सचिव शशि श्रेष्ठ, कोषाध्यक्ष सुनिता राजभण्डारी, सहसचिव रेनु श्रेष्ठ तथा सदस्यहरुमा रिता श्रेष्ठ, शान्ति श्रेष्ठ, मिथिला श्रेष्ठ, विध्या कर्माचार्य, ईश्वरी कुमारी श्रेष्ठ, अन्जु श्रेष्ठ, सरस्वती श्रेष्ठ, उषा प्रधान, भगवती श्रेष्ठ, प्रमिला श्रेष्ठ सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक चिरन्जीवी श्रेष्ठले बताए ।

कार्यक्रमको नेवाः दय् दबू केन्द्रीय सदस्य लोकहरि श्रेष्ठले उद्घाटन गर्दै केन्द्रीय महाधिवेशनको तयारी स्वरुप नै समितिको नगर, जिल्ला र प्रदेशको निर्वाचन कार्यक्रम शुरु भएको बताए । सबै नेवार समुदायहरुलाई एउटै छातामुनी गोलबद्घ गर्दै भाषा, संस्कृति, संस्कारको संरक्षण गर्ने उदेश्यसहित समिति स्थापना भएको उनले बताए ।

कार्यक्रममा नेवाः देय दबू लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष बाबुराम श्रेष्ठ, निर्वाचन समितिका संयोजक तथा प्रदेश प्रथम उपाध्यक्ष चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार ओम प्रकाश श्रेष्ठ, जिल्ला अध्यक्ष रुद्र प्रसाद श्रेष्ठ, भिमसेन नेवा समाजका अध्यक्ष सहदेव श्रेष्ठ, समाजसेवी लिला प्रसाद श्रेष्ठ, महिला समितिका सदस्य तारा श्रेष्ठ, नगर अध्यक्ष गोपाल श्रेष्ठ, सचिव भुमलाल श्रेष्ठले समितिमा खलगुठीहरुलाई आवद्ध गराएर संगठिन गर्न सफल भएको बताए ।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?