ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

नेवाः दय् दबू बुटवलमा नया नेतृत्व

२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

बुटवल, २९ मंसिर । नेवाः दय् दबू नगर समिति र नेवाः मिसा दबू नगर समिति, बुटवलको दोस्रो नगर अधिवेसनबाट नया नेतृत्व चयन भएको छ । श्री नेवाः देय् दबू नगर समितिको दोस्रो नगर अधिवेसनबाट सुन्दर श्रेष्ठको अध्यक्षतमा २७ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ । शुक्रबार भएको अधिवेसनबाट समितिको वरिष्ठ उपाध्यक्ष विष्णुमाया श्रेष्ठ, उपाध्यक्ष भुमलाल श्रेष्ठ, उपाध्यक्ष महिला बबिता श्रेष्ठ, सचिव राजु भारी, सचिव महिला शुुशिला श्रेष्ठ, कोषाध्यक्ष जगदिश्वर श्रेष्ठ, सदस्यहरु गंगा प्रसाद श्रेष्ठ, लिल प्रसाद श्रेष्ठ, मोहन बिक्रम प्याठ, पशुपति श्रेष्ठ, लोक बहादुर श्रेष्ठ, शान्तबिर बज्राचार्य, निता श्रेष्ठ, पम्फा श्रेष्ठ, रबिन श्रेष्ठ, खेमराज श्रेष्ठ, ध्रुव प्रसाद श्रेष्ठ, प्रमोद कसजू सर्वसम्मत निर्वाचित भएका छन ।

यसैगरि श्री नेवाः मिसा दबू नगर समितिको दोस्रो नगर अधिवेसनबाट अध्यक्ष सिता जोशीको अध्यक्षतामा १५ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्ष पारु श्रेष्ठ, सचिव शशि श्रेष्ठ, कोषाध्यक्ष सुनिता राजभण्डारी, सहसचिव रेनु श्रेष्ठ तथा सदस्यहरुमा रिता श्रेष्ठ, शान्ति श्रेष्ठ, मिथिला श्रेष्ठ, विध्या कर्माचार्य, ईश्वरी कुमारी श्रेष्ठ, अन्जु श्रेष्ठ, सरस्वती श्रेष्ठ, उषा प्रधान, भगवती श्रेष्ठ, प्रमिला श्रेष्ठ सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक चिरन्जीवी श्रेष्ठले बताए ।

कार्यक्रमको नेवाः दय् दबू केन्द्रीय सदस्य लोकहरि श्रेष्ठले उद्घाटन गर्दै केन्द्रीय महाधिवेशनको तयारी स्वरुप नै समितिको नगर, जिल्ला र प्रदेशको निर्वाचन कार्यक्रम शुरु भएको बताए । सबै नेवार समुदायहरुलाई एउटै छातामुनी गोलबद्घ गर्दै भाषा, संस्कृति, संस्कारको संरक्षण गर्ने उदेश्यसहित समिति स्थापना भएको उनले बताए ।

कार्यक्रममा नेवाः देय दबू लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष बाबुराम श्रेष्ठ, निर्वाचन समितिका संयोजक तथा प्रदेश प्रथम उपाध्यक्ष चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार ओम प्रकाश श्रेष्ठ, जिल्ला अध्यक्ष रुद्र प्रसाद श्रेष्ठ, भिमसेन नेवा समाजका अध्यक्ष सहदेव श्रेष्ठ, समाजसेवी लिला प्रसाद श्रेष्ठ, महिला समितिका सदस्य तारा श्रेष्ठ, नगर अध्यक्ष गोपाल श्रेष्ठ, सचिव भुमलाल श्रेष्ठले समितिमा खलगुठीहरुलाई आवद्ध गराएर संगठिन गर्न सफल भएको बताए ।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?