ट्रेंडिंग:

>> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने >> संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य >> असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु >> ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग >> बुटवलमा युएनभीको शोरुम शुभारम्भ >> रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार,एक युवक प्रकाउ >> नेपालसँग कुटनीतिक सम्बन्ध भएका ३९ देशमा संसदीय मैत्री समूह गठन >> नेपाल स्वास्थ्य सम्मेलन २०२४ सुरु >> खेल क्षेत्रमा सरकारको लगानी बढाउन आग्रह >> आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना >> आज सुनको मूल्यमा ६ सयले वृद्धि >> जाजरकोटको नायकवाडामा ४.२ म्याग्निच्युडको भूकम्प >> धर्मसन्तान माथि अन्याय गर्ने अमेरिकन दम्पतिलाई १ सय वर्ष जेल >> बरुणको बेबी जोनको पहिलो दिनको भन्दा पुष्पाः २ ले २० औं दिनमा कमायो दोब्बर >> सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान >> रवि लामिछानेलाई अदालत लगियो >> नेवा देय् दबू तिलोतमामा दिनेश कक्षपति >> आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> तिलोत्तमा मेयर क्रिकेट प्रतियोगिता सुरु >> औद्योगिक विकासमा टेवा पुग्ने विश्वास’ >> एनसेल वुमन आइकन अवार्ड शर्मालाई >> अविवेकी संसारकी विवेकी सिर्जना >> आत्महत्या बढ्यो, नियन्त्रणमा छैन चासो >> पाल्पामा किवी खेतीः भ्रमणले देखायो, समूहले फलायो >> वामपन्थी एकताः भ्यागुताको धार्नीको गफ सुरु >> दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प >> मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई >> औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती >> भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना >> एभरेष्टलाई जिल्लास्तरीय हाजिरीजवाफको उपाधि >> योमरी नेवारी खाजा फेस्टिभल सम्पन्न >> कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन >> एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार >> एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते >> अटो दुर्घटना हुँदा एकजनाको मृत्यु >> वडा नं. २ र १६ को विजयी शुरुवात >> भारतीय चर्चित गायक सोनु निगम काठमाडौं, साँझ सांगेतिक माहौल बनाउने >> गरूडाका मेयरले बाँडे सयौं गरिबलाई सिरक डस्ना >> काठमाडौंमा ९२ लाख नगदसहित तीन जना पक्राउ >> शिक्षा मन्त्रालयको चेतावनी: विदेश पढ्न जान चाहने विद्यार्थीलाई लक्षित भ्रामक प्रचार नगर्न अनुरोध >> कजाकस्तानमा यात्रुवाहक जहाज दुर्घटना, २५ जनाको जीवित उद्धार >> लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री >> नेकपा एमाले सचिवालय बैठक सुरू >> कृषकलाई कृषि एम्बुलेन्स >> सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच विधेयकहरूमा छलफल गर्न कार्यदल गठन

अमेजेनियन भ्यागुताका कारण मेक्सिकन चर्चित नायिकाको मृत्यु

२१ मंसिर २०८१, शुक्रबार
२१ मंसिर २०८१, शुक्रबार

मेक्सिको सिटी ।

मेक्सिकाेकी चर्चित नायिकाको निधनको दुखद खबर बाहिर आएको छ ।

एक चर्चित अभिनेत्रीले आफ्नो ज्यान गुमाएकी छन् र उनको मृत्युको कारण थाहा पाउँदा साँच्चै स्तब्ध  हुने खालकाे छ। उनकाे मृत्युमा अमेजेनियन भ्यागुताको विषकाे कथा जाेडिएकाे छ ।

अब अभिनेत्रीले भ्यागुताको विष किन पिइन् र त्यसपछि के भयो ? भन्ने सबै जानकारी सार्वजनिक भएको छ । शुद्धिकरण अनुष्ठानमा भाग लिनु नै यी अभिनेत्रीको जीवनको लागि अत्यन्त खतरनाक साबित भएको छ।

३३ वर्षीया चर्चित मेक्सिकन अभिनेत्री मार्सेला अल्काजार रोड्रिग्वेजको दुखद निधनमा साेही अमेजेनियन भ्यागुता कारण बनेकाे छ ।

वास्तवमा, मार्सेला अल्काजार रोड्रिग्जले आध्यात्मिक रिट्रीटको क्रममा शुद्धिकरणको प्रक्रियामा भाग लिइन्। आफूलाई शुद्ध पार्न उनले अमेजोनियन भ्यागुताको विष पिएकी थिइन र यो अनुष्ठानले गम्भीर पखाला निम्त्यायो। बताइन्छ कि अभिनेत्रीले परम्परागत दक्षिण अमेरिकी कम्बो समारोहमा भाग लिएकी थिइन्।  यो संस्कारमा पानी पिउने, शरीर जलाउने र विषाक्त पदार्थ पिएर अाफुलाइ सफा गर्न भ्यागुताको विष लिने गरिन्छ।

जसले यसमा भाग लिन्छ, उसले एक लिटरभन्दा बढी पानी पिउनुपर्छ। यसपछि यसको छालामा साना घाउहरू बनाइन्छ र त्यसपछि ती घाउहरूमा भ्यागुताको म्युकस लगाइन्छ।

तर, ती भ्यागुताको शरिरमा विष हुन्छ, जसले रक्तचाप बढाउँछ र यसका कारण मानिसलाई वान्ता हुन थाल्छ । कहिलेकाहीँ यसले पखाला पनि निम्त्याउँछ। भ्यागुता म्युकसले पनि बेहोस हुने, चक्कर लाग्ने र ओठ र अनुहार सुन्निन सक्छ। यि सबै लक्षणहरु करिब आधा घण्टा सम्म रहन्छ तर यो विष शरीरमा लामो समय सम्म रह्यो भने घाँटी दुख्ने र मृत्यु समेत हुन सक्छ ।

अभिनेत्री मार्सेला अल्काजार रोड्रिग्जसँग पनि यस्तै भएको छ । भ्यागुताको विषका कारण उनलाई झाडापखाला भयो र बान्ता हुन थाल्यो । यस्तो अवस्थामा अभिनेत्रीलाई तत्काल अस्पताल लगिएको थियो । तर, डाक्टरले पनि अभिनेत्रीको ज्यान बचाउन सकेनन् । पखाला र बान्ताका कारण अभिनेत्रीको मृत्यु भएको हो ।

यता, अहिले प्रहरीले यो घटनामा भ्रष्टको खोजी सुरु गरेको छ । मार्सेला अल्काजार रोड्रिग्वेजले केही छोटो फिल्म, शृङ्खला र चलचित्रहरूमा काम गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?