ट्रेंडिंग:

>> बिसिए च्यालेन्जर्सको कप्तानी गर्दै नौ बर्षीय कृकेटर अनमोल बाबु >> वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस >> स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को ४ बुँदे निर्णय, आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान >> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष

कोरियाली राष्ट्रपति बिरूद्दको महाअभियोगमा सत्तारूढ ५ सांसदले मतदान गर्ने संकेत

२० मंसिर २०८१, बिहीबार
२० मंसिर २०८१, बिहीबार

सियोल ।

कोरियाली सत्तारूढ दलका पाँच सांसदले महाअभियोगको पक्षमा मतदान गर्ने संकेत गरेका छन् ।

पत्रकार सम्मेलन गरेर सत्तारुढ दल पीपुल पावर पार्टी (पीपीपी) पाँच सांसदले महाभियोगको भोटमा आफूहरू ‘अनिर्णय नभएको’ बताएका हुन ।

सत्तारूढ दलका पाँच सांसदले अलग प्रेस सम्मेलन गरे पछि राष्ट्रपति युन सुक येओललाई समस्यामा पर्ने सक्ने अडकालबाजी सुरू भएको छ ।

मंगलबार साँझ अप्रत्याशित रूपमा राष्ट्रपति युनले ‘मार्शल ल’ लगाए पछि कोरियामा राजनीतक संकट थप बढेको छ । उनले मार्शल ल लगाएको दुइ घन्टा भित्र त्यहाँको संसदले १९०–० मतको आधारमा सोझै खारेज गरिदिएको थियो । जसका कारण उनी आफ्नो निर्णयवाट पछि हटन बाध्य भएका थिए ।

राष्ट्रपति युनको सो कदम पछि संसदमा रहेका ६ बिपक्षी दलले राष्ट्रपति युनलाइ महाअभियोग लगाउने भन्दै संसदमा प्रस्ताव दर्ता गरेका छन, जसका लागि शनिवार मतदान हुदैँछ । जसका लागि बिपक्षीलाइ जम्मा ८ मतको मात्रै आवाश्यक परेको छ ।

यही बेला सत्तारूढ दलका ५ सांसदहरू किम जे सब, किम साङ वुक, किम सो ही, किम ये जी र वू जे जुनले युनलाई मंगलबार राती मार्शल ल घोषणा गर्ने उनको निर्णयको लागि राष्ट्रिय माफी माग्न आह्वान गरेका छन्। उनीहरूले माफी नमागे अप्रिय निर्णय लिने पनि पत्रकारसम्मेलनमार्फत जानकारी दिएका छन् ।

तर अझ महत्त्वपूर्ण कुरा, उनीहरूले बुधबार विपक्षीले पेस गरेको महाभियोग प्रस्तावमा कसरी मतदान गर्ने भन्ने निर्णय नभएको बताएका छन्।

महाभियोग प्रस्ताव पारित हुन २ सय मत चाहिन्छ। विपक्षीसँग १९२ सिट छ र प्रस्ताव पारित हुनका लागि सत्तारुढ दलका १०८ मध्ये कम्तीमा आठ सांसदको आवश्यकता पर्छ ।

पीपीपीका पार्टी प्रमुख हान डोङ(हुनले यसअघि महाभियोग प्रस्तावलाई पार्टीले अवरुद्ध गर्ने बताएका थिए तर यी पाँच सांसदले पार्टी लाइन तोडे भने विपक्षी नेताहरूले थप मनाउने आशा राखेका छन्।

सांसदहरुले जे निर्णय गरे पनि मिलेर भोट हाल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission