ट्रेंडिंग:

>> बिसिए च्यालेन्जर्सको कप्तानी गर्दै नौ बर्षीय कृकेटर अनमोल बाबु >> वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस >> स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को ४ बुँदे निर्णय, आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान >> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष

श्रीमतीको ‘झोला काण्ड’ बचाउन खोज्दा खोज्दै महाअभियोगसम्म द. कोरियाली राष्ट्रपति

१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

सियोल, १९ मंसिर ।

कसरी श्रीमतीको ह्यान्डब्याग काण्डले राष्ट्रपति युन समस्यामा परिरहेका छन भन्ने बारेमा यतिखेर दक्षिण कोरियामा बहसको बिषय बनेको छ ।

मार्शल ल लगाउनु भन्दा अगावै राष्ट्रपति युन पहिले नै समस्यामा परेका थिए जब उनकी पत्नी किम केओन हे कोरियन–अमेरिकी पास्टरबाट ह्यान्डब्याग स्वीकार गरेको भिडियो गत वर्ष सार्बजनिक भएको थियो ।

पहिलो त सो झोला  उपहार लिदाँ उपहार सबन्धी सरकारी नियम तोडेको आरोप उनकी श्रीमती माथी लागेको थियो । तर, राष्ट्रपति यूनले श्रीमतीको बचाउँ गर्दै दिएको प्रतिक्रियाले उनको सरकारलाई पूर्ण रूपमा संकटमा फसाएको थियो ।

युनले एउटा जासूस क्यामेराले खिचेको भिडियोलाई  चुनावअघि आफ्नो पार्टीलाई चोट पुर्याउने उद्देश्यले गरिएको एउटा स्टन्ट मात्र भएको प्रारम्भिक प्रतिक्रिया दिएका थिए । तर, उनकी पत्नीले लिएको २२ सय अमेरिकन डलरको सो झोला उपहारको सम्मानमा लिएको भन्दै सो बिषय नउचाल्न अनुरोध गरेका थिए ।

तर, उनको पार्टीले गत अप्रिल भएका चुनावमा ठूलो हानि बेहोर्नु परेको थियो । राष्ट्र प्रमुखको पत्नीले लिएको सो उपहार, नियम बिपरित भएको भन्दै थप असन्तुष्टी बढेको थियो । अन्ततः गत महिना युनले आफ्नी पत्नीको तर्फबाट माफी मागेका थिए, जुन घोटाला भएको एक बर्ष भइसकेको थियो ।

माफी मागे पनि राष्ट्रपति युनले भने सो घटनाको अनुसन्धानलाई अनुमति दिन अस्वीकार गरे । जसका कारण थप सार्वजनिक आक्रोश त्यसपछि तीव्र मात्रामा बढन थालेको थियो ।

सो घटना पछि राष्ट्रपति युनमाथी बिपक्षी दल र जनसतहमा आक्रोश बढ्न सुरू गरेको थियो । कोरियाली सञ्चारमाध्यमहरूले सो झोला काण्डलाइ राष्ट्रपतिले अनुसन्धान गर्न दिएको भए न त ‘मार्शल ल’को अवस्थामा पुग्नु पर्दथ्यो, न त महाअभियोगको नै सामाना गर्नु पर्दथ्यो ।

हिजो उनले लगाएको ‘मार्शल ल’ दुइ घन्टामा त्यहाँको संसदमा उपस्थित मध्ये १९०–० मतले खारेज गरिदिए पछि उनले मध्यरातमा आफ्नो निर्णयवाट फिर्ता हुन बाध्य भएका थिए । अहिले उनको राजिनामा माग गर्दै संसदमा रहेका ६ बिपक्षी दलले महाअभियोग दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission