ट्रेंडिंग:

>> सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी >> तुलसीपुरका भाडामा रहेका वडाले आफ्नै भवनबाट सेवा दिंदै >> पाल्पामा सुन्तला महोत्सव हुने >> एमालेले विरासत फर्काउँदा काँग्रेसले गुमायो >> दुइ खेल हारेकाे बिराटनगरकाे राेमाञ्चक पहिलाे जीत, लुम्बिनी लायन्स पराजित >> जथाभावी सडक निर्माणले विपत्ती: मुख्यमन्त्री कँडेल >> सुनसरीमा सरकारी गाडीबाट ६९० किलो गाँजा बरामद >> श्रीमतीको ‘झोला काण्ड’ बचाउन खोज्दा खोज्दै महाअभियोगसम्म द. कोरियाली राष्ट्रपति >> चलचित्र बोर्डले ११ हललाई कानूनी पत्र >> दक्षिण कोरियामा महाभियोगको प्रस्ताव, राष्ट्रपति योलको चुनौती >> एपीएल: लुम्बिनी लायन्सले बनायो उच्च स्कोर, विराटनगर किङ्सलाई १९२ रनको लक्ष्य >> ज्येष्ठ नागरिक सम्मान तथा न्यानो स्विटर वितरण >> यी हुन बिआर आई फ्रेमवर्क भित्र परेका १० आयोजना >> बारा र कपिलवस्तुमा करेन्ट लागेर २ जनाको मृत्यु >> चितवनमा रविका समर्थक र प्रहरीबिच झडप (फोटोफिचर) >> राष्ट्रपति पौडेलको प्रोस्टेट शल्यक्रिया सफल, अवस्था सामान्य >> विराटनगरले टस जितेर पहिले बलिङ रोज्यो, लुम्बिनीलाइ जित्ने दाउँमा >> चितवनमा रास्वपाको प्रदर्शन, प्रहरीद्धारा बल प्रयोग >> नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर >> भुटानका राजा भोली नयाँ दिल्ली जाँदै >> एनपीएल : करणको विष्फोटक ब्याटिङमा काठमाडौको पहिलो जित >> पुष्पाः२ फिल्म लामो भए पनि बोर हुने छैन्ः फिल्म समिक्षक >> दक्षिण कोरियाका राष्ट्रपति बिरूद्द ‘मार्शल ल’ लगाउने महाअभियोग दर्ता >> कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन >> रोजगारीको प्रलोभनमा मानव तस्करीको स्वरुप फेरिएको छः सांसद केसी >> माओवादी प्रवासद्दारा बाढी पिडितलाई ५ लाख सहयोग >> एनपिएलमा सट्टेबाजी खेलाउने भारतीयहरू त्रिवि क्रिकेट मैदानभित्रै >> रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा २० प्रतिस्प्रर्धी >> महेशपुर भन्सार राजश्व घटेपछि प्रमुखको सरुवा >> कपिलवस्तु महोत्सवको तयारी पुरा >> जनप्रतिनिधिको तलब सुविधा कटौतीको कुरा >> एनपीएलमा कर्णाली र काठमाण्डौ तथा विराटनगर र लुम्बिनीको खेल आज >> कालीगण्डकी कोरिडोर सडक आजदेखि एक साता बन्द >> सिमेन्ट उद्योगले मूल्य बढाउँदा मर्कामा उपभोक्ता >> चुनौती बन्दै बीस वर्ष वारिका ‘आमा’ >> जाडो बढ्दै, कस्तो रहला आजको मौसम ? >> नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडान >> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ?

भुटानका राजा भोली नयाँ दिल्ली जाँदै

१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

थिम्पु ।

भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक बिहीबार नयाँ दिल्ली पुग्दैछन् ।

भ्रमणका क्रममा वाङचुकले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । साथै, बिदेश मन्त्री एस जयशंकरले पनि भेट्ने कार्यक्रम तय भएको छ ।

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे १५ दिनअघि मात्र नयाँ दिल्ली पुगेका थिए । त्यस क्रममा उनले प्रधानमन्त्री मोदीसँग पनि भेट गरेका थिए । प्रधानमन्त्री मोदीले भुटानलाई भारतको विशेष मित्र भनेका थिए ।

यसैबीच भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले गत महिना भुटानको राजधानी थिम्पुको भ्रमण गरेका थिए ।

वास्तवमा सन् १९४९ मा भारत र भुटानबीच भएको विशेष सम्झौताका कारण छिमेकी राष्ट्र भारतसँग परामर्श नगरी आफ्नो परराष्ट्र र रक्षा नीतिमा अगाडि बढ्न भुटानले अझै पनि सक्दैन् । तर, चीन भुटानसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न चाहन्छ । त्यसका लागि भुटानले बिशेष सहमतिले बाँधिएको भारतको अनुमति लिन खोजिरहेको छ ।

हालसम्म पनि भुटान र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध नहुनुको कारण यही रहेको छ ।चीनले भुटानसँगको सीमा विवादलाई जतिसक्दो चाँडो समाधान गर्न चाहन्छ । यस विषयमा दुई देशबीच पटकपटक वार्ता भइसकेको छ तर यो सम्पूर्ण अभ्यासमा भारतको भूमिका निकै महत्वपूर्ण छ ।

चीन र भुटानबीचको सीमा विवादको प्रत्यक्ष असर भारतलाई परेको छ । अन्तराष्ट्रिय सिमानामा धेरै ठाउँहरू यस्ता पनि छन् कि जुन त्रिभुज भित्र रहेका छन र त केही ठाउँमा तीनवटै देशको सिमाना रहेको छ । यस्तो अवस्थामा सम्पूर्ण क्षेत्र संवेदनशील बन्दै गएको छ ।

यस्तै विवाद सन २०१७ मा डोकलामको थियो। चीनले डोकलामको त्रिजंक्शन क्षेत्रमा सडक निर्माणको काम सुरु गरेको थियो । यसलाई रोक्न भारतीय सेना त्यहाँ पुग्यो र लामो समयसम्म भिडन्तको स्थिति जारी रह्यो ।

तर अहिले भारत– चीनबीचको विवादित क्षेत्र एलएसीबाट सेना फिर्ता गर्ने घोषणाले यस सम्पूर्ण क्षेत्रमा सीमा विवाद समाधान हुने ठूलो आशा जगाएको छ ।  यसै सन्दर्भमा चीन र भुटानबीच पनि सीमा विवाद छ । तर, भारतको सहमतिबिना भुटानले यस दिशामा कुनै कदम चाल्न सक्दैन । जसका कारण थिम्पुवाट राजा र प्रधानमन्त्रीको भारत भ्रमण भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?