ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’

भुटानका राजा भोली नयाँ दिल्ली जाँदै

१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

थिम्पु ।

भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक बिहीबार नयाँ दिल्ली पुग्दैछन् ।

भ्रमणका क्रममा वाङचुकले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । साथै, बिदेश मन्त्री एस जयशंकरले पनि भेट्ने कार्यक्रम तय भएको छ ।

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे १५ दिनअघि मात्र नयाँ दिल्ली पुगेका थिए । त्यस क्रममा उनले प्रधानमन्त्री मोदीसँग पनि भेट गरेका थिए । प्रधानमन्त्री मोदीले भुटानलाई भारतको विशेष मित्र भनेका थिए ।

यसैबीच भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले गत महिना भुटानको राजधानी थिम्पुको भ्रमण गरेका थिए ।

वास्तवमा सन् १९४९ मा भारत र भुटानबीच भएको विशेष सम्झौताका कारण छिमेकी राष्ट्र भारतसँग परामर्श नगरी आफ्नो परराष्ट्र र रक्षा नीतिमा अगाडि बढ्न भुटानले अझै पनि सक्दैन् । तर, चीन भुटानसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न चाहन्छ । त्यसका लागि भुटानले बिशेष सहमतिले बाँधिएको भारतको अनुमति लिन खोजिरहेको छ ।

हालसम्म पनि भुटान र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध नहुनुको कारण यही रहेको छ ।चीनले भुटानसँगको सीमा विवादलाई जतिसक्दो चाँडो समाधान गर्न चाहन्छ । यस विषयमा दुई देशबीच पटकपटक वार्ता भइसकेको छ तर यो सम्पूर्ण अभ्यासमा भारतको भूमिका निकै महत्वपूर्ण छ ।

चीन र भुटानबीचको सीमा विवादको प्रत्यक्ष असर भारतलाई परेको छ । अन्तराष्ट्रिय सिमानामा धेरै ठाउँहरू यस्ता पनि छन् कि जुन त्रिभुज भित्र रहेका छन र त केही ठाउँमा तीनवटै देशको सिमाना रहेको छ । यस्तो अवस्थामा सम्पूर्ण क्षेत्र संवेदनशील बन्दै गएको छ ।

यस्तै विवाद सन २०१७ मा डोकलामको थियो। चीनले डोकलामको त्रिजंक्शन क्षेत्रमा सडक निर्माणको काम सुरु गरेको थियो । यसलाई रोक्न भारतीय सेना त्यहाँ पुग्यो र लामो समयसम्म भिडन्तको स्थिति जारी रह्यो ।

तर अहिले भारत– चीनबीचको विवादित क्षेत्र एलएसीबाट सेना फिर्ता गर्ने घोषणाले यस सम्पूर्ण क्षेत्रमा सीमा विवाद समाधान हुने ठूलो आशा जगाएको छ ।  यसै सन्दर्भमा चीन र भुटानबीच पनि सीमा विवाद छ । तर, भारतको सहमतिबिना भुटानले यस दिशामा कुनै कदम चाल्न सक्दैन । जसका कारण थिम्पुवाट राजा र प्रधानमन्त्रीको भारत भ्रमण भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission